असुरक्षित बहिनि (साहित्य)

तिमीले आफ्नो पुरुषत्व प्रमाणित गर्नको लागि घमण्डका साथ पटक पटक आक्रमण गर्दा मलाई , तिमीलाइ त थाहा छ नि दैनिक म विद्यालय जाने बाटो? म सदैब कहा साथीहरुसँग हुन्थे र जहिलै म कहाँ !! सदैब पापी नजरले हेर्ने तिम्रा ति राक्षसी नजर, के गल्ती थियो मेरा र मेरा किशोर अबस्था पार गर्दै गर्दा वृद्धि विकास भएका मेरा यि निर्द्र...

जन्मभूमि – मेरी आमा (कविता)

✍️ विपेन आदिमा (सिन्धुपाल्चोक) मैलो गुनियोमाथि टालेको चोली लगाएर नारी शृङ्गारको अभावमा मेलापात गर्ने मेरी आमाको पट्ट पट्ट फुटेको कुर्कुचा अशिक्षा र गरिबीले चरर चरर च्यातिएको मन कलेटी परेको ओठ, चाउरिएको गाला बाँध्ने काटाको अभावमा वेवारिसे छोडिएको कपाल देखेर अवस्था यो झाक्रो फिँजाएकी बोक्सी भन्...