काँग्रेसको क्रीयाशिल सदस्यता वितरण समय थपियो, बैशाख १५ अन्तिम मिति

  सरु लामा तामाङ

काठमाडौं
विभिन्न कारणवश रोकिएको नेपाली काँग्रेसको क्रीयाशील सदस्यता वितरणको अन्तिम मिति बैशाख १५ तोकिएको छ । चैत ३० भित्र क्रियाशीलको विवरण केन्द्रमा पठाउन भने पनि ७ जिल्लामा क्रियाशील सदस्यता वितरण सुरु नै नभएकोले समय थप गरेको हो ।

केन्द्रिय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला कार्यसमितिलाई क्रियाशीलको विवरण केन्द्रमा पठाइसक्न समय दिएको हो । यो समयवधी अन्तिम समेत भएको काँग्रेस श्रोतले बताएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार