प्रतिबन्धित विप्लव माओवादी र सरकार बिच वार्ता सफल, ओलि र विप्लव भोलि एकै मंचमा

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल सरकारले प्रतिबन्धित गरेको विप्लव माओवादी र सरकार बीच ३ बुँदे सहमति हुँदै वार्ता सफल भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

यो महत्वपूर्ण वार्ताका लागि सरकारको तर्फबाट गृहमन्त्री राम बहादुर थापा (बादल) को संयोजकत्वमा विप्लव समुहबाट
संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

प्रेस नोटमा भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गर्दै सोही समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने छन् । प्रेस नोट ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार