प्रदेश नं. १ को सामाजिक विकास मन्त्रीमा माननीय उषाकला राई

  प्रीतम कुमार तामाङ

काठमाडौं
माननीय उषाकला राई प्रदेस नं. १ काे सामाजिक विकास मन्त्री हुनु भएको छ । राई खोटाङ जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य साथै पुर्व कानुन मन्त्री एवं संघिय सांसद शेर बहादुर तामाङको धर्मपत्नी समेत हुन् ।

उहाँले विगत केही समय देखि लोकल रक्सीलाई नेपाल सरकारले गरिएको प्रतिबन्ध प्रती खरो रुपमा उत्रीदैँ अब फुकुवा गर्नु पर्ने आवाज उठाउदै आउनुभएको छ । जसका लागि “ब्राण्ड बर्सेज ब्राण्ड” भन्ने नारा लिएर सार्वजनिक अभिव्यक्ती दिँदै आउनुभएका राईको चौतर्फी वाहवाही पनि पाईरहेका छन् भनें केहिले बिरोध पनि गर्दै आएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार