रोशी-५ काभ्रेमा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा अग्रज काँग्रेसजन सम्मानित

काभ्रे, रोशी नेपाली काँग्रेस रोशी गाउँ पालिका ५ काभ्रेको टोल इकाई गठन कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत आज ७२ औं “प्रजातन्त्र दिवस”को अवसरमा इकाई भित्रका काँग्रेस पार्टीलाई विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान पुर्याउनुभएका अग्रज ८ जनालाई सम्मान गरिएको बागमती प्रदेश सदस्य बिक्रम लामाले बताउनुभयो छ । कार्यक्रम लामा...

सशक्त काँग्रेस र अब आउने चुनावमा पहिलो पार्टी बनाउन मेरो उम्मेदवारी ; जंग बहादुर लामा

सिन्धुपाल्चोक नेपाली काँग्रेसको विवादित १६ वटा जिल्लाका अधिवेशन पटकपटक सारिरहेका छन् । यस्तैमा यहि फागुन १३ गते स्थगित भैरहेको जिल्ला अधिवेशनको मिति घोषणा भएको छ । जसले गर्दा चुनावी माहोलले जिल्लाका नेताकार्यकर्तालाई पुनः जुर्मुराएका छन् । यसै क्रममा काँग्रेस जिल्ला सभापतिको दौडमा आधा दर्जन आकांक्षी रहेको बुझ्न आएको ...

सिन्धु काँग्रेस उप-सभापतिमा युवा नेता सन्जय लामा (सिन्य) को उम्मेदवारी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला नेपाल तरूण दल महाधिवेशन प्रतिनिधी तथा समाजसेवी युवा नेता सन्जय लामा (सिन्य) ले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उप-सभापति पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । माघ १५ गते हुँदै गरेको १४ औं जिल्ला अधिवेशनमा आफ्नो उम्मेदवारी रहेको लामाले विभिन्न माध्यमबाट घोषणा गर्नुभएको हो । उह...

पुर्व क्षेत्रीय सभापति जंग ब. लामाद्वारा सिन्धु काँग्रेस जिल्ला सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेस पुर्व क्षेत्रीय सभापति जंग बहादुर लामाले १४ औं जिल्ला अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । लामाले आजै सामाजिक संजाल मार्फत जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारी रहेको जनाएका छन् । काँग्रेस वृत्तमा लामा प्रभावशाली युवा नेताको रुपमा लिईन्छ । उहाँ जिल्ला...

प्रभावशाली नेता बंशलाल तामाङले सिन्धु काँग्रेस सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौं इन्द्रावती गाउँ पालिका अध्यक्ष एवं गाउँ पालिका महासंघका महासचिव प्रभावशाली नेता बंशलाल तामाङले नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तामाङले काँग्रेसकै एक कार्यक्रममा आफ्नो उक्त धारणा प्रस्तुत गर्नुभएको हो । उहाँले १४ औं महाधिवेशनका लागि प्रतिनिधि समेत भारी मतका ...

निर्वाचन हुन नसकेका १६ जिल्लामा काँग्रेसको अधिवेशन यहि २७ गते हुने

काठमाडौं विवादका कारण काँग्रेसको जिल्ला कार्यसमितिको निर्वाचन नभएका १६ जिल्लामा यहि पौष २७ गते १४ औं अधिवेशन हुनेभएको छ । पार्टीको केन्द्रिय निर्वाचन समितीले १२ गते प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी गराएका छन् । निर्वाचन हुन नसकेका जिल्लाहरुमा बाँके, सर्लाही, सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, सिराहा, धनुषा, मह...

काँग्रेस सभापतिमा पुनः शेर बहदुर देउवा विजयी

काठमाडौं नेपाली काँग्रेसको १४ औं महाधिवेशनको दोश्रो चरणको निर्वाचन पश्चात् नेपाली काँग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा विजयी हुनुभएको छ । पहिलो चरणको निर्वाचनमा ५१% कुनैपनी उम्मेदवारले कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । दोश्रो चरणको मतदानमा ४६२३ खसेको मत मध्ये ३५ मत बदर भएको थियो भनें देउवालाई २७३३ र ड...

धादिङ पुर्व सभापति धमला केन्द्रिय सदस्यको उम्मेदवार

काठमाडौँ नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । उनको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेको छ । जिल्ला पार्टी सभापतिको र...

पुर्व देखि पश्चिमका महाधिवेशन प्रतिनिधिहरुले बिर्सनै नहुने क्र.सं.६४ मोहन बहादुर बस्नेत

काठमाडौं पुर्व देखि पश्चिमका सच्चा काँग्रेसजनले १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका उम्मेदवार पुर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेत (क्रम संख्या ६४) लाई बिर्सनै नहुने नामका रुपमा अगाडी सारेका छन् । कारण नेता बस्नेत कोरोनाकाल जस्तो संसार हल्लिने समयमा समेत आफ्नो जिउज्यानको समेत पर्वाह नगरी "जनता रहे राजनिती"...

बागमती प्रदेश काँग्रेस सभापतिमा युवा नेता बानियाँ बिजयी

मकवानपुर नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा युवा नेता इन्द्र बानियाँ बिजयी हुनुभएको छ । प्रदेश भित्र पर्ने नेपाली काँग्रेसको १३ जिल्लाको ४ वर्षे नेतृत्व अब बानियाँले निभाउनेछन् । सभापति पदका लागि पहिलो चरणमा हिजो इन्द्रा बानियाँ, जगदिश्वर नरसिं केसि र भिमसेन दास प्रधान बिच निर्वाचन भएको थियो । ३ प्रतिस्पर्धी ...