उज्यालो नेपालका नायक कुलमानका पिताको निधन

  जन्मभूमि संवाददाता

काठमाडौं
उज्यालो नेपालका अभियान कर्ता एवं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको ९४ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार राती निधन हुनुभएका घिसिङका पिता कृपासिंङ घिसिङको आज स्वयम्भुमा अन्त्योष्टी गरिने जानकारी आएको छ । उहाँ रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका स्थायी वासिन्दा हुन ।

आज १० बजे तामाङ गुम्बाबाट शव यात्रा गरिने बताएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न कलाकार, नेता तथा कार्यकर्ताहरुले दुख व्यक्त गरेका छन् । हाम्रो तर्फबाट पनि स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दछु ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार