आस्मान र रोस्नाको नयाँ खान्दोके सेलो चर्चामा

काठमाडौं तामाङ मौलिक भाका खान्दोके सेलोको सेलो सांगीतिक बजारमा छुट्टै क्रेज बढ्न थालेको छ । हुन त प्राय सेलो गीत संगीत सुन्ने बितिकै धेरैको मन लोभिहाल्छनै । सुन्ने बितिकै नाचौं नाचौं लाग्ने धुन र संगीतले जो कोहिलाई आकर्षित गर्छनै । विशेष गरि काठमाडौ नजिकैको जिल्ला सिन्धुपाल्चोक अनि आस-पासमा प्रचलित भाका खान्दोके सेलो ...

वियोगान्त दोहोरी गित ‘ बोलाइदेउ मलामी’ सार्बजनिक( भिडियो)सहित

काठमाडौं, दिपक कार्की लोकप्रिय मोडल आर्यन कार्की अभिनित म्युजिक भिडियो गरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।त्यसै क्रममा मोडल कार्की अभिनित अर्को वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित "बीस किन्ने पैसा देउ"सार्बजनिक भएको छ। आर्यन कार्कीको उक्त म्युजिक भिडियोमा मोडल अनु पराजुली सङ्ग प्रेममा हुँदा घुम्न जादा मोटरसाइकल...

अनिश योन्जनको संगितमा ‘आगमन’ लिएर आईन् गितकार शिला योगी

काठमाडौं गीतकार शिला योगीको 'आगमन' गीती एल्बम् विमोचन भएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठान अनामनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त गीती एल्बम सार्वजनिक तथा विमोचन गरिएको हो।  अनिश योन्जनको एकल संगीत रहेको उक्त एल्बममा मिलन नेवार, रमण थामी, रुशा जिम्वा लगायतका गायक गायिकाको सुमधुर स्वर रहेको छ। यस एल्बममा ए...

यहि ९ गते तामाङ कलाकार संघले ल्होछार तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

२८५७ औं लाङ (म्हे) ल्होछारको अवसरमा तामाङ सोसाईटी अफ युके र नेपाल तामाङ कलाकार संघ नेपालको संयुक्त आयोजनामा स्वदेशी तथा प्रवासी संघ, संस्थाहरु र संस्थालाई माया गरी सदैब सहयोग गर्नुहुने सम्पूर्ण प्रति समर्पण गर्दै "सम्झना, शुभकामना अदानप्रदान साथमा ल्होछार साॅस्कृतिक कार्यक्रम-2077" गर्ने भएको छ । आयोजकको तर्फबाट संस...

नमोबुद्ध, ५ कानपुरमा बृहत् ल्होछार कार्यक्रम हुने

काठमाडौ काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत वडा नं. ५ कानपुर कालापानि बजारमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत संस्कृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री संवत २८५७ औं लाङ ल्हो, सोनाम ल्होछारको उपलक्ष्यमा कानपुरमा मिति २०७७ साल फागुन ९ गते आईतवारका दिन बृहत संस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको आयोजक ...

म्युङ पुजुका नायक द्वय ईश्वर र प्रेमको नयाँ भिडियो सार्वजनिक

काठमाडौं गत वर्ष रिलिज भएको उत्कृष्ट तामाङ चलचित्र "म्युङ पुजु" का नायक द्वय ईश्वर लामा र प्रेम गोले अभिनित नयाँ गित "डम्फु त बज्यो तकदुई" को भिडियो सार्वजनिक भएको छ । नायक ईश्वर लामाको प्रस्तुतिमा विशाल काल्तानको शब्द, संगित र स्वरमा सझिएको अत्यन्तै मीठो सेलो गितमा जितु लोप्चनले स्वरमा साथ दिएका छन् । २८५७ औं लाङ ल...

जुगलको गोल्चे बगरमा युवाहरुको सक्रियतामा हुने ल्होछार मात्र ४ दिन बाँकी

सिन्धुपाल्चोक गोल्चे भुमे युवा परिवार र स्थानीय युवाहरुको सकृयतामा आयोजना हुन गैरहेको २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम ४ दिन मात्र बाँकी रहेको छ । जुगल २ गोल्चे बगरमा हुने उक्त कार्यक्रम यहि माघ २३ गते हुनेछन् । “ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ सम्...

वास्तविक जीवन कहानीमा आधारित “म्हिला म्हाङ” को गित सार्वजनिक

काठमाडौं यमर सिङ ब्लोन र अस्मि घलानको तामाङ कथानक चलचित्रको गीत यतिबेला युट्युब मार्फत सार्वजानिक भएको छ । अस्मि घलानको वास्तविक जिवन कथामा आधारित तामाङ चलचित्र म्हिला म्हाङको गीत Click Nepal युटुब च्यानलबाट सार्वजनिक भएको हो । पुर्णरुपमा तामाङ भाषामा रहेको गीतमा यमर सिङ ब्लोन र अस्मि घलानको उत्कृष्ट अभिनय देख्...

युवा पुस्तालाई मौलिकता सिकाउँदै गायक सन्तोष लामा वाईबाको डम्फुको तालैमा

काठमाडौं सेलो जगतको लोकप्रिय नाम सन्तोष लामा वाईबा । लामाले वृद्ध होस् या युवा पुस्ता होस् सबैको रोजाईमा पर्ने खालका गित संगितलाई श्रोता दर्शक माझ ल्याईरहेका छन् । भर्खरै गायक वाईबाको मौलिक पहिचान बोकेको गीत "डम्फुको तालैमा" को भिडियो सहित सार्वजानिक भएको छ । बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द, संगीत र संगीत संय...

गोल्चे भुमे युवा परिवारले जुगल २ गोल्चे बगरमा बृहत् ल्होछार कार्यक्रम गर्ने

सिन्धुपाल्चोक गोल्चे भुमे युवा परिवारको आयोजनामा जुगल २ कै गोल्चे बगरमा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि माघ २३ गते "ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै" भन्ने नाराका साथ उक्त कार्यक्रम हुने । कार्यक्रममा प्रमुख अतिथिका रुपमा शेर बहादुर तामाङ र बिशेष ...