गोल्चे भुमे युवा परिवारले जुगल २ गोल्चे बगरमा बृहत् ल्होछार कार्यक्रम गर्ने

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
गोल्चे भुमे युवा परिवारको आयोजनामा जुगल २ कै गोल्चे बगरमा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि माघ २३ गते “ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ उक्त कार्यक्रम हुने ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा शेर बहादुर तामाङ र बिशेष अतिथिका रुपमा माधव (सुबोध)सापकोटा उपस्थित हुने भएको छ ।

साँस्कृतिक कार्यक्रमका लागि ख्याती प्राप्त कलाकारहरु प्रेम लोप्चन, निर्मला घिसिङ, आश्मान लोप्चन, जेबि जिम्बा, प्रीतम तामाङ, रोश्न लुङ्बा, मोनिका लामा र प्रेमा लोप्चनको बेजोड साँस्कृतिक प्रस्तुति रहने भएको छ ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार