अनिश योन्जनको संगितमा ‘आगमन’ लिएर आईन् गितकार शिला योगी

काठमाडौं
गीतकार शिला योगीको ‘आगमन’ गीती एल्बम् विमोचन भएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठान अनामनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त गीती एल्बम सार्वजनिक तथा विमोचन गरिएको हो। 

अनिश योन्जनको एकल संगीत रहेको उक्त एल्बममा मिलन नेवार, रमण थामी, रुशा जिम्वा लगायतका गायक गायिकाको सुमधुर स्वर रहेको छ। यस एल्बममा एरेन्जरको काम सुन्दर लामाले गरेका छन्।

एल्बम विमोचन तथा सार्वजनीक कवि तथा गीतकार भुपाल राई, कवि तथा समालोचक डा.गीता त्रिपाठी उपस्थित भइ एल्बमका सम्पुर्ण कलाकारहरुलाई सम्मान तथा कदर पत्र प्रदान गर्नुभएको थियो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार