सिङ्ग मोक्तानको शब्दमा युनिक र जितुको म्हाला आङा अडियो युट्युबमा

काठमाडौं संचारकर्मी सिङ्ग मोक्तानद्वारा रचित पहिलो शब्द रहेको तामाङ दोहोरी गीत बजारमा आएको छ। गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन। साथै यस गीतमा संगीत भने चर्चित गायक एवं संगितकार विशाल काल्तनको रहेको छ। जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका ...

लोकप्रिय गायक सन्तोष वाइबाको ल्होछार गितको भिडियोमा चर्चित नायक अमिर र नायिका चाँदनी

काठमाडौं आउदै गरेको ल्होछारको अवसर पारेर गायक सन्तोष लामा वाईबाले ऐतिहाँसिक ल्होछार गीत बजारमा ल्याएको छ । १२ वटै ल्हो समेटि तयार पारिएको गीतको शब्द बुद्ध वीर लामाले लेखेका हुन भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो । गायक सन्तोष लामा वाईबाको स्वर रहेको उक्त गीतको भिडियोमा ...

“एदा घोर्गी ताम” को उत्कृष्ट भिडियो युट्युबमा

काठमाडौं आज जोरपाटीमा सम्पन्न एक कार्यक्रमका बिच तामाङ प्रेम गित "एदा घोर्गी ताम" को भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी तामाङ सांगीतिक क्षेत्रका वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङ उपस्थित हुनुभएको थियो । त्यस्तै बिशेष अतिथी तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिश्व दोङ, अमृत सुनुवार लगायत हुनु...

कोरोना महामारीका कारण रोकिएको हाँस्य टेलिशृङ्खला “सक्किगोनी” प्रसारण हुने

काठमाडौं, दिपक कार्की चर्चित हास्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन्। आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट र 9 बजे osr Digital youtube बाट...

चर्चित गायक राजु लामाको तिम्रो साथ बिनामा आस्मान र अमिताको मायालु जोडि

काठमाडौं चर्चित गायक (मंगोलियन हर्ट) राजु लामा र चर्चित गायिका निर्मला घिसिङको स्वरमा सझिएको सुमधुर प्रेम गित "तिम्रो साथ बिना" को भिडियो सार्वजनिक भएको छ । जसमा मायालु जोडिको रुपमा कलाकार आस्मान तामाङ वाईबा र मोडल अमिता दोङको जोडि लभ कपलको रुपमा देखिएको छ । कुमार स्याङ्पाको शब्द, निमा लामा दोङको संगित र दिपेश प्र...

सागरले मनितालाई लगाए मोहनी(भिडियो सहित)-

काठमाडौं, दिपक कार्की मोडल मनिता क्षेत्रि अभिनित लोक तथा दोहोरी गित “सान्नानी ले लाइहाल्यो मोहनी ” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा "ओए गनगन"गितका लोकप्रिय गायिका प्रतिमा आर्यल र गायक बिनोद नेपालको सुमधुर स्वर सुन्न सकिन्छ। महेश नेपालको शब्द/ संगीत रहेको गीतको एरेन्ज भने एरेन्जर बिष्णु तामाङले गरेका हुन् । ...

“छ माया छपक्कै” युट्युबमा पाइरेसी

काठमाडौं, दिपक कार्की गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ युटुबमा पाइरेसी भएको छ। कपिराइट सङअल नामक च्यानलबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ। यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ। चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’ मा पनि यो चलचित्र रिलिज भएको छ। यस्तै, चलचित्रलाई डीस होममा पन...

आर्यन कार्की अभिनित “सम्झना धेरै छ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, दिपक कार्की आर्यन कार्की अभिनित " चिलाउने डाँडागाउँ " बोलको गित  सार्बजनिक भए लगतै फेरि अर्को लोक तथा दोहोरी गित “सम्झना धेरै छ” बोलको गीत सार्वजनिक भएको छ। गायिका रिता ठकुरीको शब्द तथा दिनेश सुन्दासको लय  रहेको उक्त गीतलाई नारायण दङ्गाल ले एरेन्ज गरेका छन ।उक्त गित M F रेकर्डिङ स्टुडियो मा सुफिक्स ...

लोकप्रिय गायिका निर्मलाको बिर्सिजानेले युट्युबमा

काठमाडौं गित संगित क्षेत्रको परिचित नाम हो निर्मला घिसिङ। सुरिलो स्वरकी धनी घिसिङले सेलो र नेपाली गित संगित क्षेत्रमा आफ्नो नाम दर्ज गर्न सफल भैसकेको भन्न अन्यथा नहोला। सेलो गितको पारखीहरुका लागि त झन निर्मलाका गितहरु पहिलो रोजाईमा नै पर्ने गर्दछ्न्। त्यस्तै गत वर्ष सम्पन्न नेपाल आईडलमा उत्कृष्ट प्रस्तुति दिएपछी उनको ...

दिपेश लामाको प्रस्तुतीमा जेबि जिम्बाको टिकटक २ को उत्कृष्ट भिडियो युट्युबमा

काठमाडौं पछिल्लो चरण सेलो गित संगितमा नाम कमाएका लोकप्रिय गायक जेबि जिम्बाको नयाँ सांगीतिक कोसेली "टिकटक २" को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटक १ को अपार सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याएको गायक जिम्बाले बताए। उहाँ आफ्नै शब्दमा सजिएको यस गितमा समय सान्दर्भिक टिकटकको विषयलाई बिशेष रुपमा ...