पर्यटकीय स्थलको प्रचारप्रसार गर्न प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता

  प्रीतम कुमार तामाङ

काठमाडौं
सेतिदेवी युवा क्लव द्वारा आयोजित “प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता २०८०” को बिजेता मोनास्ट्री फुटसल क्लबले जितेका छन्। गत श्रावण २ गते गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भव्यतका साथ सम्पन्न भएको हो।
उत्कृष्ट खेल प्रदर्शन गर्दै मोनस्ट्री फुटसलले पहिलो स्थान हासिल गर्दै ट्रफी मेडल सहित नगद ५० हजार र डुकु फुटसल ‌‌हबले दोस्रो स्थान हासिल गर्दै ट्रफी, मेडल सहित नगद २५ हजार प्राप्त गरेका थिए।

बिजेता मोनास्ट्री फुटसल टिम

कार्यक्रमको प्रमुख उद्देश्य सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ६ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपुर्ण, पुरानो इतिहास बोकेको, वरिपरि घना जंगलले ओगटेको, धार्मिक रूपले महत्वपूर्ण स्थान ‘भयौलीकुण्ड’ तथा ‘सिन्धुपाल्चोक बाह्रबिसे’ को प्रचारप्रसार, पर्यटन प्रबर्द्धन, र युवा पुस्तालाई एथलेटिक्स तर्फ ऊत्प्रेरित गर्ने रहेको कार्यक्रम संयोजक रमेश गोले लामाले बताएका छन्।

उपबिजेता डुकु फुटसल हब

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार