काँग्रेस सभापति देउवा आज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा गत पौष २२ गते देखि भईरहेको जिल्लास्तरीय कोमल माया - खड्ग बस्नेत स्मृति नाईन ए साईड फुटबल प्रतियाेगिताको समापन समारोहलाई सम्बोधन गर्नका लागि आज पौष २८ गते सभापति शे...

तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् ल्होछार कार्यक्रम हुने

सिन्धुपाल्चोक, हेलम्बु सिन्धुपाल्चोक हेलम्बु गाउँ पालिका वडा नं. २ स्थित न्यु राईजिङ युवा क्लबको आयोजनामा तेस्रो खुल्ला हेलम्बु फुटबल प्रतियोगिता तथा बृहत् साँस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । "स्वास्थ, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता" भन्ने नाराका साथ उक्त प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष ...

पुर्व मन्त्री बस्नेतको स्वर्गीय मातापिताको स्मृतिमा फुटबल कप उद्घाटन

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ पलाति अंगेरिपाखा खेल मैदानमा खेल जगत् लाई देशका ग्रामीण भेगहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली काङ्ग्रेस खेलकुद विभागको आयोजना एवं अमेरिका बस्दै आउनु भएका पुर्व मन्त्री मोहन बहादुर बस्नेत ज्युका कान्छो भाई बुहारी प्रकाश सृष्टि बस्नेतको मुख्य प्रायोज...

गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन्न

सिन्धुपाल्चोक सामुदायिक पुस्तकालयको माध्यमबाट समुदायमा पढ्ने संस्कृतिको विकास गर्न रिड नेपालको सहयोग र धुर्मुस सुन्तली फाउन्डेसनको समन्वयमा मेलम्ची नगरपालिका वडा नं–१२, गिराञ्चौरमा स्थापित गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन गराएका छन् । मेलम्ची नगरपालिका वड...

पाँचपोखरी थाङ्पालमा सम्पन्न U-20 फुटबलको उपाधी शृङ्खला क्लब छिम्तीलाई

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल पाँच पोखरी थाङ्पाल गाउपालिका वडा न. ३ को यार्सा भोताङ खेलमैदानमा सम्पन्न भएको U-20 फूटबल प्रतियोगितामा शृङ्खला फूटबल क्लब छिम्तीले उपधी जितेको छ। आज सम्पन्न फाइनलमा छिम्तीले मिगाउँलाई २-० गोल अन्तरले हराउदै उपाधि उचालेको हो। प्रतियोगिताको उत्कृष्ट खेलाडी शृङ्खला क्लब छिम्ती टिमकाे क...

स्पेनिस ला लिगा उपाधी रियल म्याड्रीडलाई

एजेन्सी चर्चित फुटबल प्रतियोगिता स्पेनिस ला लिगा सम्पन्न भएको छ । यो सिजनको स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले हात पारेका छन् । बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए । फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिल...