दोलखा जिरीका कुशल मिडियाकर्मी, मोडल हिरोज लोप्चन मिस्टर तामाङमा भिड्दै

  जन्मभूमि संवाददाता

काठमाडौं
दोलाखा जिरी ८ त्रिशुलेका हिरोज लोप्चन मिस्टर तामाङको प्रतियोगितामा प्रतिस्पर्धी छन्। बुबा अम्बर लोप्चन र आमा सीता ग्याबाका सुपुत्र लोप्चन मिडियाकर्मी एवं मोडल समेत हुन्।
उनी रेडियो कर्मी हुदै कलाकारीता लाग्दै हाल कार्यक्रम प्रस्तोता समेत छन्। साथै विभिन्न सामाजिक संघ, संस्थामा आबद्ध हिरोज (लोप्चन) तामाङ पत्रकार संघ काठमाडौंका सचिव हुन् भने हाल जनसांस्कृतिक महासंघ बागमती प्रदेशको सचिवलय सदस्य समेत हुन्।

मिस्टर तामाङ पहिलो संस्करणको प्रतियोगी नम्बर ७ रहेका उनि दोलखाको सुन्दर नगरी जिरीबाट प्रतिनिधित्व गर्ने एक मात्र प्रतिस्पर्धी हो। सफल, निडर र सालिन नेतृत्वकर्ता बन्ने सपनाका साथ अघि बढ्दै गरेका उनले आफुलाई जिताउनका लागि भोट अपिल गरेका छन्। उनलाई जिताउन तलको निर्देशन बमोजिम गराउन सबैमा अनुरोध गर्नुभएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार