एसएमएस धमकाबाट संकलित रकमबाट तामाङ समाज युएईले शैक्षिक सामग्री प्रदान

काठमाडौं तामाङ समाज युएईले सङ्खुवासभास्थित पञ्चकन्या आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बिहीबार तामाङ घेदुङको सङ्घीय कार्यालयको सभा हलमा समाजको सपोर्ट माई स्कुल (एसएमएस) परियोजना अन्तर्गतको यो वर्षको १ लाख ११ हजार १ सय ११ बराबरको शैक्षिक सामग्री चैनपुर–९ का पञ्चकन्या विद्यालयलाई प्रदान गरेको हो । का...

जुगलले बाँड्यो २३ जनालाई अध्यक्ष शैक्षिक छात्रवृत्ति कोषको रकम

सिन्धुपाल्चोक जुगल गाउँपालिकाले अध्यक्ष शैक्षिक कोष छात्रवृत्ति कार्यक्रमको छात्रवृत्ति रकम वितरण गरेको छ। यस कार्यक्रमबाट विभिन्न शैक्षिक संस्थामा अध्ययनरत गाउँपालिका भित्रका २३ जना विद्यार्थीहरु छनौट भै लाभान्वित भएका छन्। २३ विद्यार्थीका लागि रु.६ लाख रकम आज कार्यक्रम गरि हस्तान्तरण गरिएको छ।   यो को...

IELTS पुरस्कार २०२३ को लागि आवेदन खुला

काठमाडौं वार्षिक प्रतियोगिताले IELTS परीक्षामा सफल भएका छात्रहरूलाई विश्वविद्यालयहरूमा विद्यार्थी शुल्क रूपमा £५,००० सम्मको सहयोग प्रदान गर्दछ। यस वर्ष, IELTS पुरस्कारको आवेदन चीन, जापान, हङ्कङ, इन्डोनेशिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिङ्गापुर, ताइवान, थाइल्याण्ड, वियतनाम, बङ्गलादेश, पाकिस्तान, नेपाल, र श्रीलङ्कामा ...

झिर्पू मा.वि.को वार्षिकोत्सब १६ गते डोमा ह्योल्मोको भव्य साँस्कृतिक प्रस्तुति सहित हुँदै

सिन्धुपाल्चोक नेपाल सरकार बाट नमूना विद्यालयको रुपमा छनोट झिर्पू माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव, अभिभावक दिवस तथा पूर्व विद्यार्थी पुर्नमिलन समारोह यहि जेठ १६ गते मंगलवार विद्यालयको प्राङ्‌गण हुने भएको छ। सम्मानीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता एवं माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्न...

कक्षा १२ सम्म निशुल्क दिवा खाजा र चिनियाँ भाषा पढाउने जिल्लाकै पहिलो झिर्पु मा.वि.

सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा पहिलो चाइनिज भाषा पढाउने विद्यालयको रुपमा भोटेकोसी स्थित झिर्पु माध्यमिक विद्यालय हुने भएको छ । आज विद्यालय र सोवर्स एक्सन नेपाल एवं सोवर्स एक्सन हङकङ बिच शैक्षिकसत्र २०८० देखि लागू हुने गरि चाइनिज भाषा र दिवा खाजा परियोजनामा द्धिपक्षिय सम्झौता गरिएको छ । संस्थाले विद्यालयमा प्रशिक्ष...

धेरै जनाको मन मिल्यो भनें बिकास गर्न समय लाग्दैन – माननीय मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका - ७, घुम्थाङ स्थित श्री सरस्वती शंकर माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेत सहभागी हुनुभएको थियो । नेता बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै धेरै जनाको मन मिले मात्रै पनि हरेक क...

भोटेकोसीमा शैक्षिक बहस सुरु, १६५ शिक्षक सहित सयौंको सहभागीतामा शैक्षिक उत्प्रेरणा कार्यक्रम

सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गाउँपालिका हो भोटेकोसी । भौगोलिक बनावटका कारण यहाँ धेरै दुर्गम बस्तीहरु छन् । धेरै विद्यार्थीहरु टाढाको अप्ठ्यारो बाटो छिचोल्दै घण्टौँको यात्रा तय गर्दै शिक्षा लिन बाध्य छन् । त्यस्तै शिक्षकहरुलाई समेत शैक्षिक तालीमको अभावले शैक्षिक गुणस्तरमा केही कमि देखिरहेको छ । ...

मनपरि शुल्क उठाएको आरोप लागेको लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी

काठमाडौं निजि गुठी अन्तर्गत दर्ता भएको कोरियन ख्रीष्टियन मिशनरीहरुद्वारा संचालित लिभिङ स्टोन एकेडेमीले सूचना दिन अटेरी गरेको छ । स्कुलका विषयमा उठेका प्रश्नबारे जवाफ दिन मंगलबार सम्मको समय दिन स्कुलले आग्रह गरेसँगै प्राइम टेलिभिजनले आज उक्त सूचनाबारे जानकारी माग गर्दा स्कुल व्यवस्थापन समितिका अध्यक्ष समिता श्रेष्ठल...

नेपाल शिक्षक महासंघ बलेफीद्वारा जनप्रतिनिधिलाई सम्मान, शिक्षकहरुलाई IEMIS सम्बन्धि प्रभावकारी तालिम

सिन्धुपाल्चोक बलेफी गाउँ पालिका नेपाल शिक्षक महासंघले आज प्रभावकारी IEMIS तालिम दिईएको छ । प्रशिक्षक रविन सापकोटाले दिनुभएको उक्त तालिमको सभापतित्व महासंघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले गर्नुभएको थियो । तालिम कार्यक्रम संगै पालिकाका जननिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गर्नुभएको छ । प्रशिक्षण कार्यक्रममा पालिक...

लोकतन्त्र प्राप्तिका लागि शिक्षक वर्गले पुर्याएको योगदान अतुलनीय छ ; पुर्व मन्त्री बस्नेत

काठमाडौं नेपाल शिक्षक संघ सिन्धुपाल्चोकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित निर्वाचित केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेत र बागमती प्रदेश सह-महामन्त्री हरिशरण श्रेष्ठलाई वदाई एवं सम्मान गरेको छ । आज काँग्रेसको केन्द्रिय खेलकुद विभागको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्न...