नेपाल शिक्षक महासंघ बलेफीद्वारा जनप्रतिनिधिलाई सम्मान, शिक्षकहरुलाई IEMIS सम्बन्धि प्रभावकारी तालिम

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँ पालिका नेपाल शिक्षक महासंघले आज प्रभावकारी IEMIS तालिम दिईएको छ । प्रशिक्षक रविन सापकोटाले दिनुभएको उक्त तालिमको सभापतित्व महासंघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले गर्नुभएको थियो । तालिम कार्यक्रम संगै पालिकाका जननिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गर्नुभएको छ ।

प्रशिक्षण कार्यक्रममा पालिका भरीबाट २८ विद्यालयका ४३ शिक्षकहरु प्रशिक्षित हुनुभएको अध्यक्ष पराजुलीले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । सो कार्यक्रम का साथै पालिका भित्रमा ७ जना शिक्षण सेवाबाट निर्वृत्त हुनुभएका शिक्षकहरुलाई सम्मान तथा विदाई समेत गर्नुभएको छ ।

उक्त कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश) ले गर्नुभयो भनें समापन समारोह उपाध्यक्ष सरु लामा तामाङले गर्नुभएको छ ।

 

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार