नेपाल ञिङमा पाल्युल संघले गाउँ गाउँमा बुद्ध धर्म फैलाउने

काठमाडौं परम पुजनिय चौथो अवतारी ल्हाटुल रिन्पोछेको प्रमुख आतिथ्यता तथा सांगे दोर्जे सिंतानको सभापतित्वमा बौद्ध धर्मलाई बिश्वभर फैलाउने उद्देश्यका साथ नेपाल बौद्ध निङमा पाल्युल संघको उद्घाटन भएको छ । बौद्ध धारा टोलमा सम्पर्क कार्यालय सुरुवात गरिएको उक्त उद्घाटन समारोहका बिशेष अतिथिको रुपमा बागमती प्रदेश सदस्य शोभा श...

अन्ततः स्वयम्भूको हजार बुद्ध मुर्ति चैत्य भत्काउने निर्णयबाट पछि हट्यो नेपाल सरकार

काठमाडौं चक्रपथ विस्तारको क्रममा मन्त्री परिषदबाट निर्णय भएको स्वयम्भू स्थित हजार मुर्ति रहेको चैत्य नभत्काईने सहमति भएको छ । नेपाल सरकारले गरेको निर्णयबाट असन्तुष्ट बनेका बौद्ध मार्गीहरुले यो विषयमा व्यापक बिरोध गरेका थिए । बौद्ध मार्गीहरु बौद्ध सम्पदा माथी सडक बिस्तारको नाममा क्षति पुग्ने भनेपछि आन्दोलित बनेका थि...

सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो वर्ष स्थगित

सिन्धुपाल्चोक, दिपक कार्की प्रत्येक कार्तिक पुर्णिामा बाट सुरु हुने सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो बर्षको लागि स्थगित गरिएको छ।बढ्दो कोरोना भाइरस जोखिमको कारण यहि मंसिर १५ गते बाट सुरुहुने जात्रा स्थगित गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले मेलामा हुने भिडभाडका कारण कोरोना भाइरसको संक्रमण ब...

यो वर्षको भाइटिका मंसिर १ बिहान ११:३७ बजे उत्तम हुने

काठमाण्डाै यो वर्षको भाइटिकाको साइत मंसिर १ गते बिहान ११:३७ बजे उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले वर्षेणी ज्योतिष शास्त्र अनुसार विभिन्न पुजापाठ सम्बन्धि उत्तम समयको सार्वजनिक गर्दै आएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउ...

संरक्षण गर्नुको साटो स्वायम्भुको विशाल कोन्ज्योसोमको मुर्ति हटाईदै नेपाल सरकार

काठमाडौं बौद्धमार्गीहरुको आस्थाको केन्द्र स्वायम्भु स्थित रहेको ३ ठुला कोन्ज्योसोमको मुर्ति हटाउने निर्णय नेपाल सरकारले गरेको छ। गत असोज २५ गते बसेको मन्त्री परिषदको बैठकले सो निर्णय गरेका हुन्। हटाउन लागिएको मुर्ति ६७ फिट अग्लो बुद्धको मूर्ति तथा ६४ फिट अग्लो पद्य्म सम्भव तथा अवलोतिकेश्वरको हो । दोश्रो चरणको चक्रप...

युवा नेता राजेन्द्र लामा (दोर्जे) द्वारा निर्माणाधीन जलदेवी मन्दिरलाई गजुर र १०८ दियो उपहार

सिन्धुपाल्चोक, याङ्लाकोट २०७२ सालको महाभुकम्प पश्चात् ध्वस्त भएको जुगल ७ याङ्लाकोटको जलदेवी मन्दिर पुनर्निर्माण गर्ने क्रममा छ। जसको लागि स्थानीय नेता कार्याकर्ताले सकेको सरसहयोग गरिरहेका छन्। यसै क्रममा जुगल बराम्चीका युवा नेता, समाजसेवी एवं नेपाली काँग्रेस तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष राजेन्द्र लामा(दोर्जे) ले ...

यो वर्षको बिजयादशमी टीका र अन्य साइत यस्तो छ

काठमाडौं, दिपक कार्की नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमी लगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्षको आगामी कात्तिक १ गते शनिबारदेखि नेपालीहरुको महान चाड बडादशैँ शुरु हुँदैछ। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको छ। यस बर्ष जमरा छर्ने साइत ११ः४६ बजेको साइत निस्...

भुकम्प र पहिरोले पुरिएको जुगल ७ यङ्लाकोटको जलदेवी मन्दिर शिलान्यास

सिन्धुपाल्चोक, याङ्लाकोट सिन्धुपाल्चोक जुगल गाउँ पालिका वडा नं. ७ याङ्लाकोटमा अवस्थित पुर्खौँ देखि पुज्दै आएको जलदेवी मन्दिरको शिलान्यास गरेका छन्। सो मन्दिर २०७२ सालको महाभुकम्पका कारण ध्वस्त भएको थियो। त्यसपछि पनि वर्षातको समयमा पहिरो झर्दा झर्दा पुर्ण रुपमा पुरेर हराईसकेको थियो। याङ्लाकोटका स्थानीयहरुले जलदेवीमा वर...

लिदि पहिरोमा ज्यान गुमाएकाको गाउँ मै पाचौं धुन्चे थुग्जेछेन्पो सामुहिक पुजा सम्पन्न

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा अकालमा ज्यान गुमाएका ३९ मृतकको आत्माशान्तीको लागि ३५ दिने अर्थात् पाँचौ धुन्चे गाउँ मै सम्पन्न गरेका छन्। त्यस्तै बाह्रबिसे घुम्थाङमा पहिरोकै कारण मृत्यु भएकोहरुको समेत आत्माशान्ती पुजा संगै गरेको छ। गत १ गते सुरु गरि ३ गते समापन गरिएको उक्त पुजामा बौद्ध धर्म अनुसार स्था...

लिदि पहिरो पिडितलाई क्रिश्चियन टिमको लगातार तेस्रो पल्टको राहत सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोक लिदिका पहिरो पिडितहरुलाई क्रिश्चियन टिमले लगातार तेस्रो पल्टको सहयोग पनि गरेका छन्। पहिलो पल्ट भदौ ३ गते १७२ पिडितलाई पहिलो पटक १७२ थान सोलार लाइट, ५५ थान त्रीपाल, ५०पिस ब्ल्याङ्केटको साथै लत्ताकपडा लिदि मै पुगेर वितरण गरिएको थियो। जसको लागि सहयोगी दाताहरुमा डिल्लीराम पौडेल, बिपि खनाल, राज...