चितवन स्थित भरतपुर नगर तामाङ समाजले भोजाडमा सोनाम ल्होछार भव्यताका साथ सम्पन्न

भरतपुर चितवनको भरपुर नगर तामाङ समाजद्वारा सोनाम ल्होछार भव्य रुपमा मनाएको छ । २८५९ औं सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम गर्दै सम्पन्न गरेका हुन् । कार्यक्रमको सभापति समाजकि अध्यक्ष पासाङ लामा तामाङले गर्नुभएको हो । समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मन...

दशैं नमान्ने जुगलको हगाममा ५ दिन ल्होछार पर्व मनाउने

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ६ स्थित हगाम गाउँमा दशै मान्दैनन् । त्यहाँ वर्षेनी दशैंको साटो तामाङहरुको मुख्य राष्ट्रिय पर्व ल्होछार मान्दै आएको छ । यस्तैमा यो साल पनि हगाम टोल विकास संस्थाको आयोजनामा ५ दिने विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ । माघ ५ देखि ९ गते सम्मको कार्यक्रमको सुची तयार गरेर भव्य रुपम...

मेलम्चीका मेयर आइतमान तामाङ झाँक्रीको भेषमा !

सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफू परम्परा, संस्कृति, मुल्य मान्यता अनुसार झाँक्री रहेको बताउनुभएको छ । मेयर तामाङले माघी संक्रान्तीको अवसरमा वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा सम्पन्न मेलामा झाँक्री कला झाँकी प्रस्तुत गर्नुभएको छ । मेयर तामाङले यस अवसरमा भन्नू भयो, "नेपा...

एक महिने थाङ्का तालिम सुरु

नुवाकोट, ककनी बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम आइतबारदेखि सुरु भएको छ। ककनीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक महिने थाङ्का तालिम यहाँ आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । कार्यकारी निर्देशक दोङले भने‚‘धार्मिक पर्यटनलाई जोड दिन...

६७ फिट अग्लो भ्युटावर सहित बुद्ध पार्क उद्घाटन

सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका-६ स्थित ट्याङ्की डाँडामा निर्माण गरिएको ६७ फिट अग्लो भ्युटावर सहितको बुद्ध पार्क उद्घाटन गरिएको छ । आज सम्पन्न उक्त कार्यक्रममा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा लगायत एमाले नेता क्षेत्र नं. २ का सांसद शेर बहादुर तामाङ उपस्थित हुनुहुन्थ्यो । भ्युटावर र बुद्धको प्रतिमुर्...

जुगल ७ याङ्लाकोटमा ११ लाख बराबरको बुद्ध मुर्ति क्षति पुर्याउने अपराधी खोज्दै प्रहरी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ याङ्लाकोटमा निर्माणाधीन बुद्ध पार्कको बुद्ध मुर्ती गत बुधबार राती तोडफोड गरि पुर्ण क्षति पुर्याएको छ । तोडफोड गर्ने अझै अज्ञात रहेको वडा अध्यक्ष दिलकुमार लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । तोडफोडले करिब ११ लाख बराबरको क्षति भएको उनले बताए । यसरी क्षति कसले पुर्...

भोलि सुनकोसी ५ रतनकोटमा ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बाको शिलान्यास हुँदै

सिन्धुपाल्चोक सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिका ५ रतनकोटमा "ङग्युर ञिङ्मा क्षोइखोर धार्गेलिङ गुम्बा" को शिलान्यास हुने भएको छ । भोलि फागुन १२ गते बिहीवार हुने उक्त कार्यक्रममा खेन रिन्पोछे ञिमा डोन्डुप गुरुको प्रमुख आतिथ्यता तथा गाउँ पालिका प्रमुख श्रवण कुमार जिसि (विनोद) को विशेष आतिथ्यतामा हुने युवा समाजसेवी एवं गुम...

पत्रकार माथी दुर्व्यवहार गर्ने ख्रीष्टियन नेताहरु प्रती आपत्ति जनाउँदै भर्त्सना

ललितपुर पत्रकारहरु दिनेश श्रेष्ठ, कुमार सिहं विष्ट र विश्वास थापामाथि भएको र्दुव्यवहारको स्वतन्त्र ख्रीष्टियन मिडिया संयोजन समुहले संयुक्त विज्ञप्ति मार्फत भत्र्सना गरेको छ । पत्रकारहरुको संयोजनमा केही दिनयता ख्रीष्टियन राजनीतिक पहिचान बोकेका पार्टीहरुबीच एकताको पहल गर्ने क्रममा पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्...

“ख्रीष्टियनहरुको न पहिचान छ, न लाश गाड्ने चिहान छ, यो कस्तो न्याय हो ?” आङकाजी शेर्पा

ललितपुर मंगलबार मिडिया एड्भोकेसी फोरम नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको अवसरमा उपस्थित हुनुभएका आदिवासी नेता एवं जसपाका केन्द्रिय सचिवालय सदस्य आङकाजी शेर्पाले ख्रीष्टियनहरुलाई राज्यले विभिन्न बहानामा दमन गरिरहेको बताउन...

डेढ वर्ष पश्चात् पौष ३ गते धर्म गुरु कुसुम लामाको सदगत गरिने

काठमाडौं मेलुङ गाउँपालिका-४ दोलखा, भेडपु निवासी श्रद्धये धर्मगुरु उर्गेन छोईलिङ गुम्बा भेडपुका प्रमुख धर्मगुरु कुसुम लामा ज्यु आज भन्दा डेढ बर्ष अघि काठमाण्डौंमा बित्नुभएको थियो । उहाँको पार्थिव शरीर तत्काल सदगत नगरी एक बर्ष सम्म पुजापाठ गरेर त्यस पश्चात मात्र सदगत गर्ने बौद्ध धर्म गुरुहरुको निर्णय बमोजिम हाल सम्म सदग...