“ख्रीष्टियनहरुको न पहिचान छ, न लाश गाड्ने चिहान छ, यो कस्तो न्याय हो ?” आङकाजी शेर्पा

ललितपुर मंगलबार मिडिया एड्भोकेसी फोरम नेपाल र नेपाल प्रेस सोसाईटीले संयुक्त आयोजना गरेको ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको अवसरमा उपस्थित हुनुभएका आदिवासी नेता एवं जसपाका केन्द्रिय सचिवालय सदस्य आङकाजी शेर्पाले ख्रीष्टियनहरुलाई राज्यले विभिन्न बहानामा दमन गरिरहेको बताउन...

डेढ वर्ष पश्चात् पौष ३ गते धर्म गुरु कुसुम लामाको सदगत गरिने

काठमाडौं मेलुङ गाउँपालिका-४ दोलखा, भेडपु निवासी श्रद्धये धर्मगुरु उर्गेन छोईलिङ गुम्बा भेडपुका प्रमुख धर्मगुरु कुसुम लामा ज्यु आज भन्दा डेढ बर्ष अघि काठमाण्डौंमा बित्नुभएको थियो । उहाँको पार्थिव शरीर तत्काल सदगत नगरी एक बर्ष सम्म पुजापाठ गरेर त्यस पश्चात मात्र सदगत गर्ने बौद्ध धर्म गुरुहरुको निर्णय बमोजिम हाल सम्म सदग...

गोरु काटेको अभियोगमा पक्राउ परेका ५ को रिहाईको माग (विज्ञप्ति सहित)

सिन्धुपाल्चोक गोरु काटेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका बाट पक्राउ गरिएका ५ जनालाइ तत्काल रिहाईको माग गर्दै विज्ञप्ति जारी गरिएको छ । संघिय तामाङसालिङ मंच, नेपालद्वारा जारी गरिएको विज्ञप्तिमा गत कार्तिक २२ गते राती सो अभियोगमा पक्राउ गरिएको प्रती घोर आपत्ति जनाउँदै बिना सर्त तत्काल छाड्न माग गरेका छन् । ...

१ गाग्री पानी लिन तामाङहरु २ घण्टा लगाउन सक्छन् तर धर्मको आस्था गुम्बा आगनमै होस् भन्ने चहान्छन् – मेयर अमान सिं तामाङ

सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमन सिं तामाङले तामाङहरुमा १ गाग्री पानी लिन २ घण्टा लगाउन पछि नपर्ने तर बुद्ध धर्मको आस्थाको केन्द्र गुम्बा भनें आगनमै होस् भन्ने चाहाना हुने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा -४ देउरालीमा नवनिर्मित "थर्साङ दि निङमा छिलिङ ग...

दोलखाको नाम्दुमा १२ करोड लागतमा बिशाल बुद्धपार्क निर्माण हुने

काठमाडौं आन्तरिक एवं बाह्य पर्यटनलाई विशेष ध्यानमा राख्दै दोलखा जिल्लाको नाम्दुमा विशाल बुद्ध पार्क निर्माण हुने भएको छ । दोलखाको बैत्यश्वर नाम्दु-६ मा सो पार्क निर्माण गर्न स्थानीय युवा एवं लोकप्रिय गायक सुबास तामाङको संयोजकत्वमामा समिती बनेको छ । बृहत नाम्दु बुद्धपार्क निर्माण गर्न डिपिआर तयार भइसकेको बुद्ध पार्क नि...

आज महा सम्बोधी धर्म संघ गुरुज्युको ३२ जन्मोत्सव हर्षोउल्लासका साथ मनाईदै

बोधिमार्ग दर्शन मैत्रीधर्मका प्रतिपादक सर्वज्ञ परम पुज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको , ३१ औं वर्ष पार भई ३२ औ वर्षमा प्रवेश भएको आजको यस शुभजन्मोत्सवको सुअवसरमा उहांको सु - स्वास्थ्य र दीर्घायुको अपार कामना साथ साथै , उहांको कोमल चरण कमलमा अपार आदर सम्मान विश्वासपूर्ण श्रद्धा , भक्ति र आस्था भाव अनि सर्वमेवी भाव...

नेपाल ञिङमा पाल्युल संघले गाउँ गाउँमा बुद्ध धर्म फैलाउने

काठमाडौं परम पुजनिय चौथो अवतारी ल्हाटुल रिन्पोछेको प्रमुख आतिथ्यता तथा सांगे दोर्जे सिंतानको सभापतित्वमा बौद्ध धर्मलाई बिश्वभर फैलाउने उद्देश्यका साथ नेपाल बौद्ध निङमा पाल्युल संघको उद्घाटन भएको छ । बौद्ध धारा टोलमा सम्पर्क कार्यालय सुरुवात गरिएको उक्त उद्घाटन समारोहका बिशेष अतिथिको रुपमा बागमती प्रदेश सदस्य शोभा श...

अन्ततः स्वयम्भूको हजार बुद्ध मुर्ति चैत्य भत्काउने निर्णयबाट पछि हट्यो नेपाल सरकार

काठमाडौं चक्रपथ विस्तारको क्रममा मन्त्री परिषदबाट निर्णय भएको स्वयम्भू स्थित हजार मुर्ति रहेको चैत्य नभत्काईने सहमति भएको छ । नेपाल सरकारले गरेको निर्णयबाट असन्तुष्ट बनेका बौद्ध मार्गीहरुले यो विषयमा व्यापक बिरोध गरेका थिए । बौद्ध मार्गीहरु बौद्ध सम्पदा माथी सडक बिस्तारको नाममा क्षति पुग्ने भनेपछि आन्दोलित बनेका थि...

सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो वर्ष स्थगित

सिन्धुपाल्चोक, दिपक कार्की प्रत्येक कार्तिक पुर्णिामा बाट सुरु हुने सिन्धुपाल्चोकको प्रसिद्ध गौराती जात्रा यो बर्षको लागि स्थगित गरिएको छ।बढ्दो कोरोना भाइरस जोखिमको कारण यहि मंसिर १५ गते बाट सुरुहुने जात्रा स्थगित गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ले मेलामा हुने भिडभाडका कारण कोरोना भाइरसको संक्रमण ब...

यो वर्षको भाइटिका मंसिर १ बिहान ११:३७ बजे उत्तम हुने

काठमाण्डाै यो वर्षको भाइटिकाको साइत मंसिर १ गते बिहान ११:३७ बजे उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले वर्षेणी ज्योतिष शास्त्र अनुसार विभिन्न पुजापाठ सम्बन्धि उत्तम समयको सार्वजनिक गर्दै आएको छ । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउ...