संगठन चलायमान बनाउन काँग्रेस घोराहीका इकाई समितीहरुलाई मोबाइल र सिम वितरण

  जन्मभूमि संवाददाता

दाङ, घोराही
नेपाली काँग्रेस घोराही उप-महानगर पालिका नगर समितिले नगर भित्रका सम्पुर्ण इकाई समितिलाई पोष्टपेड सिम सहित १ थान मोबाइल सेट वितरण गरिएको छ । नगरभित्रका १९ वटा इकाई समितिका सभापतिहरुलाई एक कार्यक्रमको आयोजना गरि मोबाइल र सिम हस्तान्तरण गरेको छ ।

नगर भित्रको संगठनलाई चलायमान गराउँदै सबै संग समन्वय गर्न सजिलो होस भन्नका लागि संस्थागत सि ओ जि सिम वितरण गरेको नगर सभापति तिलक रावतले बताउनु भएको छ । नगर सभापति रावतको सभापतित्व, जिल्ला सभापति शंकरप्रसाद डाँगिको प्रमुख आतिथ्यता एवं निकटतम सभापति पदका उम्मेदवार भुप बहादुर डाँगिको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै कार्यक्रमको सहजीकरण सचीव भिमकान्त चौधरीले गर्नु भएको थियो ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार