संगठन चलायमान बनाउन काँग्रेस घोराहीका इकाई समितीहरुलाई मोबाइल र सिम वितरण

दाङ, घोराही नेपाली काँग्रेस घोराही उप-महानगर पालिका नगर समितिले नगर भित्रका सम्पुर्ण इकाई समितिलाई पोष्टपेड सिम सहित १ थान मोबाइल सेट वितरण गरिएको छ । नगरभित्रका १९ वटा इकाई समितिका सभापतिहरुलाई एक कार्यक्रमको आयोजना गरि मोबाइल र सिम हस्तान्तरण गरेको छ । नगर भित्रको संगठनलाई चलायमान गराउँदै सबै संग समन्वय गर्न सजिल...