शैलुङ गा.पा. ७ का वडाअध्यक्ष प्रेम मोक्तानको कोरोनाबाट निधन

दोलखा, शैलुङ दोलखा शैलुङ गाउँ पालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम मोक्तान तामाङको निधन भएको छ । मंसिर २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएका मोक्तानलाई निमोनिया भए पश्चात् किष्ट अस्पताल भर्ना गराएका थिए । उपचारकै क्रममा उहाँको सोमबार दिउँसो ३ बजे मृत्यु भएको हो । मोक्तान नेपाल तामाङ घेदुङका संघीय सचिबालय सदस्य तथा अन...