लिदि पहिरोमा हाइड्रोको बन्दै गरेको सुरुङले थप असर नपुगेको भन्न सकिन्न-जिसस सभापति

काठमाडौं सिन्धुपाल्चोक जिल्ला समन्वय समितीका सभापति कृष्ण गोपाल तामाङले जन्मभूमि पोष्टद्वारा संचालित जन्मभूमि टि.भि. लाई दिएको छोटो अन्तरवार्ताको क्रममा लिदि पहिरो जानुमा भूकम्प संगै हाइड्रो निर्माणको क्रममा हुने ब्लास्टिङ पनि एक कारण हुन सक्ने बताउनुभएको छ। त्यस्तै अवैज्ञानिक बिकास निर्माणले गर्दा मानवीय क्षतिहरु बेह...

सिन्धु जुगल पहिरो अपडेट, एउटा टोल नै बेपत्ता, मृत्यु हुनेको संख्या ३७ पुग्यो

सिन्धुपाल्चोक, लिदि आज बिहान ६ बजे गएको भिषण पहिरोका कारण मृत्यु हुनेको संख्या ३७ नाघेको छ। करिब २३ घर पुरिँदा एकै परिवारको ७ जना सम्म परेको वडा अध्यक्ष प्रताल लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। अहिले घाइतेलाई आर्मीको हेलिकप्टर मार्फत उद्धार गरि चौतारा अस्पताल पुर्याईएको छ । प्रारम्भिक जानकारी अनुसार गोठमा सु...

जुगल लिदिमा २१ घर पहिरोमा विलीन । १८ बेपत्ता, ३० मृत्यु १३ घाइते

सिन्धुपाल्चोक, जुगल गएको असार २५ र २६ गतेको भिषण वर्षातका कारण लिदिबासीको वास उडाएको थियो। वर्षातले पहिरोको रुप लिएपछि सिन्धुपाल्चोक जुगल वडा नं. २ लिदिका १७२ मध्य अधिकांश घरहरु जोखिममा थिए । जोखिम बस्ती केहिले छोडेर पाखा तिर गोठ बनाएर बसेका थिए भनें केही अब पहिरो नआउने अनुमानमा घर मै बसेका थिए । यस्तैमा आज राती आएको ...