सशस्त्रको एसएसपी नै बलात्कार आरोपमा पक्राउ

  जन्मभूमि संवाददाता

काठमाडौं
एक युवतीलाई आफ्नै आवासमा बोलाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई एक महिलाले फोन मार्फत आफू बलात्कार भएको भनी कास्की प्रहरीमा खबर गरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । जसअनुसार अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई युवतीले आफूमाथि बलात्कार गरेको भनि आरोप मौखिक रुपमा प्रहरीमा उजुरी गरेका थिए ।

वरिष्ठ अधिकारीमाथि बलात्कार आरोप लागेपछि सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख कविन्द्रमान श्रेष्ठ पनि तालिम केन्द्र पुगेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार