सशस्त्रको एसएसपी नै बलात्कार आरोपमा पक्राउ

काठमाडौं एक युवतीलाई आफ्नै आवासमा बोलाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अधिकारीलाई एक महिलाले फोन मार्फत आफू बलात्कार भएको भनी कास्की प्रहरीमा खबर गरेको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । जसअनुसार अनुसन्धानका लागि...