नेता बस्नेतको प्रतिबद्धता; पाँच वर्षभित्र फ्री ब्याचलर, ४ पक्की पुल, १५ सडक, युवा स्वरोजगार

काठमाडौं सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फ गठबन्धनबाट नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पुर्व मन्त्री मोहनबहादुर बस्नेतले उम्मेदवारी दिनुभएको छ । मंगलबार बस्नेतले आफ्नै निवासमा जिल्लाका प्रेस युनियनकर्मीहरु संग भेटघाट छलफल गर्नुभएको छ । उक्त भेटघाटमा उनले नजिकिँदै गरेको चुनावमा आफुले जनता ...

चुनावी खर्च नबुझाउने १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारहरुलाई लाखौं जरिवाना

काठमाडौं चुनाव सकिएको ४ महिना बितिसकेको छ । बैशाख ३० गते भएको चुनावमा उम्मेदवार भई आयोगले तोकिएको निति नियम नमान्नेलाई अब नगद जरिवाना सहितको कारबाही हुने निर्णय आयोगले गरेको छ । स्थानीय निर्वाचनको चुनावी खर्चको विवरण बुझाउन समय सीमा तिकिएको भएपनि सो समय सिमा भित्र नतिरेपछि पटकपटक आयोगले सूचना निकालेर ताकेता गरेको थियो...

प्रदेश सभामा मन्त्रीले दिएको अभिव्यक्ती रेकर्ड हटाउन र उक्त शब्द फिर्ता लिन काँग्रेसको माग

काठमाडौं, दिपक कार्की प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ। मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू कांग्रेस सांसदहरूलाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका...

गायक केशव पाख्रीनको ठेकीको मोही भिडियो सार्वजनिक

काठमाडौं एक पछि अर्को सफलता कमाउँदै गरेका गायक केशब पाख्रीनले बिल्कुलै नयाँ सेलो गित ठेकिको मोही लिएर आएका छन् । यस गितको म्युजिक भिडियो भने (लप्सङ कर्पो च्यानल) बाट पोस्ट प्रोडक्सन गरीएका छन ।  गीतमा स्वर केशव पाख्रीन, शब्द सांगे ब्लोन तामाङ, संगित/एरेन्ज चन्द्र कुमार दोङले दिनु भएको हो । म्युजिक भिडियोमा भने दर्श...

मेलम्चीमा बेपत्ता सवारी चालक र ईन्जिनियर अझै भेटेनन् , सुरुङ परिक्षण स्थगित

सिन्धुपाल्चोक, हेलम्बु हिजो दिउँसो करिब १२ बजेतिर मेलम्ची खानेपानी सुरुङको १७ नं. गेटको प्रेसर चेक गर्न गएका एक ईन्जिनियर र सवारी चालक अझै बेपत्ता छन् । घटना लगत्तै नेपाल प्रहरी र स्थानीयहरुले तिब्र खोजिकार्य गरिरहेको भएपनी अझै फेला पार्न नसकिएको खबर प्राप्त भएको छ । अडिट च्यालन मुख्य सुरुङमा जाने सहायक सुरुङमा पानीको...

श्रावण १ देखि सवारी साधनमा नयाँ नियम

काठमाडौं करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचनाडौं जारी गरेको छ । विभागले असार २१ गतेदेखि अनलाइन फाराम ख...

३ पाईलट र ११ कर्मचारीमा कोरोना संक्रमण – नेपाल वायुसेवा निगम

काठमाडौं कोरोना संक्रमित देशहरुमा फसेका नेपालीहरुलाई आफ्नो देश ल्याउने क्रममा नेपाल वायु सेवा निगममा ३ पाईलट र ११ क्रु मेम्बरहरुमा कोरोना संक्रमण भएको छ । जुन जानकारी वायुसेवाले पुष्टि गरेका छन् । संक्रमित पाईलट र कर्मचारीहरुलाई होटलको क्वारेन्टिनमा राखिएको वायुसेवा श्रोत बताउँछन् । सरकारले कुवेत, साउदी, दुवई, मलेसिय...

पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चोकमै PCR मेशिन उपलब्ध गराउने । Janmabhumi Post

काठमाडौं बिश्वमा फैलिरहेको कोरोना महामारीमा समेत आफ्नो भन्दा जनताको स्वास्थ्यको धेरै ख्याल राख्ने पुर्व सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले आफ्नो जिल्ला वासी जनताहरुको PCR टेष्ट गर्ने मेशिन नै उपलब्ध गराउने बचनबद्दता गर्नुभएको छ । उहाँले एक पत्र सार्वजनिक गराउँदै भुसको आगो सल्के झैँ तिब्र रुपमा संक्रमित बढ्दै...