गायक केशव पाख्रीनको ठेकीको मोही भिडियो सार्वजनिक

  सुरेन तामाङ छ्युमी

काठमाडौं
एक पछि अर्को सफलता कमाउँदै गरेका गायक केशब पाख्रीनले बिल्कुलै नयाँ सेलो गित ठेकिको मोही लिएर आएका छन् । यस गितको म्युजिक भिडियो भने (लप्सङ कर्पो च्यानल) बाट पोस्ट प्रोडक्सन गरीएका छन ।  गीतमा स्वर केशव पाख्रीन, शब्द सांगे ब्लोन तामाङ, संगित/एरेन्ज चन्द्र कुमार दोङले दिनु भएको हो ।

म्युजिक भिडियोमा भने दर्शकहरुको मन र ढुक ढुकिमा बस्न सफल तामाङ कथानक चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा मोक्तानको प्रस्तुती देख्न सकिन्छ ।  भिडियोको निर्देशन / कोरियोग्राफी भनें खेम मोक्तानले गरेका हुन् । त्यस्तै छायांकन, सम्पादन, ड्रोन, कलरिङ रोशन फ्युबाको रहेको छ । त्यस्तै मेकअप बिना घलेले गरेका हुन् ।

पाख्रीनको ठेकीको मोहि म्युजिक भिडियोले  माया  पिरतिको भावलाई समेटिएर प्रदर्शन गरीएको म्युजिक भिडियोले छर्लङ्गै पारेको छ । म्युजिक भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार