लिदि पहिरो पिडितलाई तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाद्वारा खाद्यान्न तथा नगद सहयोग

  सरु लामा तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चाेक जिल्ला जुगल गाउँपालिका वडा न.२ गाेल्चे लिदी पहिराे पीडितहरुलाई खाद्यान्न र नगद सहयोग उपलब्ध भएको छ । पीडित १७२ घर परिवारलाई Tamang Co-operation Society of California द्वारा राहत स्वरुप नगद रू. २,३३,६५०/- (दुई लाख तेत्तीस हजार छ सय पचास) सहयाेग गरेको वडा अध्यक्ष प्रताप लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

साथै अध्यक्ष लामाले सहयोगी दाता संस्थालाई जुगल २ वडा कार्यलय र व्यक्तिगत तर्फबाट मुरीमुरी धन्यवाद व्यक्त गर्नुभएको छ । सहयोगी संस्थाका तर्फबाट भनेँ प्रतिनिधिहरु उपस्थित हुनुभएको थियो । सहयोग प्राप्त भए पश्चात् राहत महशुस गरेको पीडितहरुले सुनाए ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार