सुनकोसी पालिका घेदुङले सुनखानीमा यहि १९ गते बृहत सोनाम ल्होछार मनाउने

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ सुनकोसीले यहि फागुन १९ गते शनिबार बृहत सोनाम ल्होछार कार्यक्रम मनाउने भएको छ। बौद्धमार्गीहरुको महान पर्व ल्होछारलाई गाउँ गाउँ, टोलटोल र घर घरमा पुर्याउने उद्देश्यले एवं ल्होछारक वास्तविक महत्व बुझाउन कार्यक्रम गर्न लागेको आयोजक पालिका घेदुङका अध्यक्ष सोनाम मोक्तानले बताउनु भयो। कार्य...

चर्चित गायिका रिमाल सहितले लामोसाँघु बृहत् ल्होछार कार्यक्रममा धुम मचाउने

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ८ स्थित लामोसाँघु बृहत् ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष चरीबहादुर तामाङले बताउनुभयो। लामोसाँघु युवा क्लब र तामाङ सेवा समाजको सहकार्यमा हुन गइरहेको कार्यक्रममा चर्चित गायिका रचना रिमाल सहित दर्जनौं कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछन्। ...

नेपाल बुद्धिष्ट तामाङ सुधार समितीकोबृहत सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं शनिबार गोकर्णेश्वर माकालबारी स्थित नेपाल बुद्धिष्ट तामाङ सुधार समितिद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । समाजले संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यता एवं गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको विशेष आतिथ्यतामा कार्यक्रम सुसम्पन्न गरेका हुन् । कार्यक्रम...

गायक आस्मान लोप्चन सांगीतिक भ्रमणका लागि बेलायतको बिभिन्न शहरमा

काठमाडौं २८५९ औं ह्योई ल्हो सोनाम ल्होछारको अवसरमा Tamang Society Of UK को निमन्त्रणामा UK London पुगेका गयक आस्मान लोप्चन यति बेला बिभिन्न सहरमा सांगितिक कार्यक्रम गरिरहेका छन । मौलिक तामाङ सेलो खान्दोके सेलो बाट उदय भएका गायक आस्मान January 18 , 2023 यहि माघ ४ गते बेलयत प्रस्थान गरेका थिए । बेलायत पुग्ने बितिकै T...

भोलि हुने गौरीशंकर सि.पा. कुर्दिस्तान समाजको ल्होछार कार्यक्रमका लागि इराक पुगे चन्द्रकुमार दोङ

काठमाडौं यहि जनवरी २० का दिन गौरीशंकर सिन्धुपाल्चोक कुर्दिस्तान समाजद्वारा आयोजना हुन गइरहेको बृहत् ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकारका रुपमा वरिष्ठ गायक एवं संगितकार चन्द्रकुमार दोङ इराकको कुर्दिस्तान पुग्नु भएको छ । भोलि हुने कार्यक्रमको सम्पुर्ण तयारी सकिसकेको आयोजक संस्थाले जनाएको छ । होलि नवराज ह...

नमोबुद्ध, ५ कानपुरमा बृहत् ल्होछार कार्यक्रम हुने

काठमाडौ काभ्रे पलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका अन्तर्गत वडा नं. ५ कानपुर कालापानि बजारमा सोनाम ल्होछारको उपलक्ष्यमा बृहत संस्कृतिक कार्यक्रम हुने भएको छ । मन्जुश्री संवत २८५७ औं लाङ ल्हो, सोनाम ल्होछारको उपलक्ष्यमा कानपुरमा मिति २०७७ साल फागुन ९ गते आईतवारका दिन बृहत संस्कृतिक कार्यक्रमको आयोजना हुन लागेको आयोजक ...

गोल्चे भुमे युवा परिवारले जुगल २ गोल्चे बगरमा बृहत् ल्होछार कार्यक्रम गर्ने

सिन्धुपाल्चोक गोल्चे भुमे युवा परिवारको आयोजनामा जुगल २ कै गोल्चे बगरमा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । यहि माघ २३ गते "ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै" भन्ने नाराका साथ उक्त कार्यक्रम हुने । कार्यक्रममा प्रमुख अतिथिका रुपमा शेर बहादुर तामाङ र बिशेष ...

चौतारा साँगाचोकमा विश्व शान्ति पुजा तथा बृहत् ल्होछार कार्यक्रम हुने

सिन्धुपाल्चोक छिमिटासी छिलिङ्ग गुम्बा, नेपाल तामाङ नगर घेदुङ चौतारा साँगाचोकगढि नगरपालिका र राष्ट्रिय आदिवासी महिला महासंघ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा साँगाचोक मानेडाँडामा बिश्व शान्ति पुजा तथा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । "ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्ब...