यसरी टुंगियो अनेरस्ववियू सिन्धुपाल्चोकको एकता, संयोजकमा मिलन लामा

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको अनेरस्ववियू एकता अन्ततः एकता भै टुंगिएको छ। नेकपा निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुपाल्चोकले जिल्ला समिती टुंगो लागेको सार्वजनिक गरेको हो।

मंगलबार अनेरास्ववियूले आफ्ना ६१ जिल्ला समिति सदस्य सहितको नाम सार्वजनिक गरेको छ। जसमा संयोजक मिलन लामा छन् । साविक अनेरास्ववियुका अध्यक्ष हिरा चौलागाईलाई भने सहसंयोजक तोकिएको छ ।

अनेरास्ववियूले कार्यालय सदस्य, सचिवालय सदस्य, प्रतिनिधि सभा र प्रदेश सभाका इन्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजक समेत बाँडफाँड गरेको छ । उक्त जानकारी अनेरास्ववियू  केन्द्रिय सदस्य रन्जित आचार्यले बताउँनु भयो।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार