काठमाडौं विगत वर्षौं देखि सामाजिक कार्यहरुमा निरन्तर लाग्दै आएका सामाजिक अभियन्ता केशरी थिङको तेस्रो गीति कोसेली "सिन्धु त पाल्चोक लेकैमा" आज विमोचन भएको छ । नेपाली काँग्रेसका सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाको प्रमुख आतिथ्यता, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा र बलेफी गा...
#गितसंगित #सेलो
टिकटकले समाजमा पार्ने असरको बारेमा टिकटक हेरेर गित यस्तो बन्यो ( भिडियो )
काठमाडौं नव गायक सन्तोष गोले र चर्चित गायिका जितु लोप्चनको टिकटक हेरेर गितको भिडियो सार्वजनिक भएको छ । शुक्रबार बौद्ध स्थित सेकुवा जक्सनमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्यता रहेको थियो । वर्तमान समयमा समाजमा भाइरल एप्सको रुपमा लिइएको टिकटक हेरेर बोलको गितम...
सुई देवकुमार तामाङको बासडोल नाम्सा भिडियो सार्वजनिक
काठमाडौं गायक एवं सुई देवकुमार तामाङको स्वरमा ‘बासडोल नाम्सा’ गीतको भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबबाट सार्वजनिक भएको गीतको शब्द राजकुमार दोङ तामाङ र सङ्गीत संयोजन र संगीत भर्ने काम बुद्ध स्याङ्बाले गरेका हुन् । बरिस्ठ गायिका इन्दिरा गोलेले तामाङलाई स्वरमा साथ दिएकी छिन् । भिडियोमा पाल्देन लामा‚ प्रताप ...
खेम मोक्तान र श्री लोप्चनको ल्होछार कोसेली “ल्हास्सो मैच्याङ” युट्युबमा
काठमाडौं कुनै बेला म्युजिक भिडियो अभिनयमा एकछत्र छाउने लोकप्रिय कलाकार खेम मोक्तान गायनमा पनि छाउन थालेका छन् । पछिल्लो समय उनको स्वरमा सझिएको सेलो गितहरु छ्युर्पीको दाना, डम्फुको तालैमा र हाम्रो त आखेको भिडियो सहित सांगीतिक बजारमा ल्याईसकेका छन् । उनै गायक एवं मोडल मोक्तान र गायिका श्री लोप्चनले ल्होछार नजिकिँदै गर्...
गायिका निर्मला घिसिङलाई शिरफुल ल्याईदिने को होला ? (भिडियो हेर्नुहोस्)
काठमाडौं लोकप्रिय गायिका निर्मला घिसिङको सेलो कोसेली "शिरफुल" सार्वजनिक भएको छ । यस अघि घिसिङले दरबन्दीबाट सेलो पारखीहरुको मन जित्न सफल भएको थियो । आज पत्रकार सम्मेलन गर्दै युट्युब मार्फत सार्वजनिक गरिएको शिरफुलको भिडियो निकै उत्कृष्ट बनेको छ । पदम मोक्तानद्वारा कोरिएको गितको शब्दहरुमा च्याङ्बाको यादमा डुबेकी मैच्...
प्रकाशको “स्याउ स्याउ नाना” मा तामाङ गायिकाहरु एकै ठाउँ (भिडियो हेर्नुहोस् )
काठमाडौं दर्शक श्रोताहरुले अत्यन्तै रुचाएको सेलो गित "स्याउ स्याउ नाना" को फिमेल भर्जन यति बेला सार्वजनिक भएको छ । मेल भर्जनमा लोकप्रिय गायक प्रकाश तामाङ तितुङको स्वर रहेको गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायिकाहरुको स्वरमा पुनः लिएर आएका छन् । पछिल्लो समय सांगीतिक आकाशमा उदायमान गायक तितुङको प्रयासमा तामाङ ...
यस्तो बन्यो घुम्नलाई आउँदा २ ( भिडियो हेर्नुहोस् )
काठमाडौं दर्शक श्रोताले निकै रुचाएको सेलो गित "घुम्नलाई आउँदा" को सिक्वेल भाग २ पनि बजारमा आएको छ । पहिलो पार्टलाई करिब ७ लाख ७८ हजार भन्दा बढि पटक हेरिसकेको छ । जसको सफलता पश्चात् भाग २ लिएर आएको यसै गितका सर्जक, गायक विश्व दोङले बताए । शब्द पासाङ डोमा पाख्रीनको शब्दमा सझिएको यस गितको संगित / एरेन्ज विश्व दोङ कै ...
गायक प्रकाशले ल्याएको “छामेला सोईनाम” को अर्थ के हो ? (भिडियो)
काठमाडौं लोकप्रिय गायक एवं संगितकार प्रकाश तामाङ तितुङको नयाँ सेलो "छामेला सोईनाम" सार्वजनिक गरेको छ । गाउँघरमा जिस्किँदै बोल्ने शब्दलाई नै गितको शिर्षक बनाएका छन गायक तितुङले । जसको मतलब छामेला अर्थात् "तरुनिको" सोईनाम अर्थात् "भिक्षा" । दुवैलाई एकै ठाउँ मिलाउँदा भिक्षामा केटि माग्ने जस्तो हुन आउँछ । हो, यस्तै ठट्यौल...
प्रयासको सेलो “फाईफुई आलाउ” मा नायक प्रेम र पार्वतीको बेजोड नृत्य (भिडियो सहित)
काठमाडौं पछिल्लो समय सेलो गित संगितको बजार फराकिलो बन्दै गइरहेको छ । सेलोको धुन सुन्न साथ जुनसुकै समुदाय किन नहोस् नाचुँ नाचुँ लागि हाल्छ । यस्तैमा मीठो धुन सहित नाचुँ नाचुँ लाग्ने नयाँ सेलो कोसेली "फाईफुई आलाउले" लिएर लोकप्रिय गायक एवं संगितकार प्रयास दोङ आएका छन् । दोङले निकै समय पश्चात् यस गितलाई लिएर आएको बताए । ...
रेश्मा बोम्जनको “मूंगाको माला” यस्तो बन्यो (भिडियो सहित)
काठमाडौं सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रेश्मा बोम्जनको नयाँ सेलो कोसेली "मूंगाको माला" भिडियो सहित सार्वजनिक भएको छ । आज बानेश्वरमा एक कार्यक्रमका बीच सो गितको भिडियो रिलिज गरेका हुन् । विशेष गरि सेलो गित संगितको क्षेत्रमा निरन्तर लाग्दै आउनुभएका गायिका बोम्जनको यस अघिका सेलो कोसेलीहरु पनि श्रोता दर्शक माझ चर्च...










