काठमाडौं सेलो गायक सन्तोष तामाङको बिल्कुलै नयाँ सेलो कोसेली "यारिम म्हुईला पञ्जी" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बौद्ध स्थित सेकुवा जक्सनमा आज एक पत्रकार सम्मेलन गर्दै उक्त भिडियोलाई सबै माझ ल्याएका हुन् । नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्ष सन्जिव वाईबाको विश...
#गितसंगित #सेलो
अजय सिङ्तानको ल्होछार गित “मेरो डम्फु” सार्वजनिक (अडियो सहित)
काठमाडौं काभ्रे पाँचखाल नगरपालिका ८, होक्सेका अजय सिङ्तान लामाको ल्होछार गित "मेरो डम्फु" सार्वजनिक भएको छ । लामाको स्वरमा रहेको यस गित ल्होछार प्रेमी समुदायको लागि विशेष प्राथमिकतामा राखेर ल्याएका हुन् । लामा सितोरियो कराँतेका प्रमुख प्रशिक्षक तथा अन्तरास्ट्रिय रेफ्री समेत हुनुहुन्छ । उहाँ शंखपार्क तथा बालमन्दिर डोजो...
सिङ्ग मोक्तानको शब्दमा रहेको कम्मरै बाचिँदेउ न मैच्याङ भिडियो युट्युबमा
काठमाडौं संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको तेस्रो सांगीतिक कोसेली "कम्मरै बाचिँदेउ न मैच्याङ" गीत सार्वजनिक भएको छ। उक्त गीतमा गायक अर्पण थिङले स्वर भरेका छन। संगीत र ऐरेन्ज पनि गायक थिङकै रहेको छ। त्यसै गरी गितको मिक्सिङ दिपेश प्रधानले गरेका हुन। डिजिएस अनलाईन मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त ग...
तेज थिङले लिएर आए नयाँ सेलो “आखेले भन्छ हेर नाती” (भिडियो)
काठमाडौं गायक तेज थिङ तामाङको नयाँ सेलो कोसेली "आखेले भन्छ हेर नाति" भिडियो सहित युट्युबमा आएको छ । सिन्धुपाल्चोक इन्द्रावतीका थिङको यो दोश्रो सांगीतिक कोसेली हो । यस अघि उनको माथी माथी लेकमा गित सबैको रोजाईमा परेको थियो । गितमा बिजय पाख्रीनको शब्द, प्रकाश तामाङको संगित, दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको छ । भ...
युट्युबमा गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ (भिडियो सहित)
काठमाडौं छामेला गोईलो र सप्तरंगी भाई टिकाको अपार सफलतापछि गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ गीत सार्वजनिक भएको छ।विजय तामाङ र गोमा तामाङको प्रस्तुती रहेको उक्त गीत सामाजिक संजाल टिकटकमा निक्कै भाईरल समेत बन्न सफल भएको थियो।गीतकार विजय तामाङको शब्द रहेको यस गीतमा गायक तथा संगीतकार प्रयास दोङले संगीत भरेका छन भने प्...
लामो समय पछि कमब्याक भएका गायक सन्जय लामाको “ज्यान मैच्याङ” चर्चा बटुल्दै
काठमाडौं सांगीतिक क्षेत्रमा २०७२ साल तिरै प्रबेश गरेका गायक सन्जय लामाको यतिबेला नयाँ सांगीतिक कोसेली "ज्यान मैच्याङ" युट्युबमा चर्चा बटुल्न सफल भैरहेको छ । उनले यो गित निकै लामो समयको अन्तराल पछि ल्याएको जन्मभूमि पोष्टलाई बताउनुभयो । करिब ३ वर्ष अघि रिलिज भएको "हेलम्बु गाउँ" पछि यस गितको भिडियो सहित बजारमा लिएर आएको ...
विश्व दोङ र तबु वाईबाको “मनको डेरा” नयाँ सांगीतिक कोसेली (भिडियो सहित)
काठमाडौं चर्चित गायक एवं संगितकार विश्व दोङ संग नयाँ डेब्यु भएकी छिन नव गायिका तबु वाईबा । दोङको आफ्नै शब्द, संगित, एरेन्ज अनि स्वर समेत दिएको "मनको डेरा" एल्बममा सुमधुर स्वरकी धनी तबु वाईबाले धमदार साथ दिएकी छन् । गला अनि कलाकि धनी १६ वर्षीय तबु वाईबा कलाकारिताको यात्रामा होमिएकी छन् । भर्खरै कक्षा ९ मा अध्यनरत वाई...
तामाङ प्रेम गित मायाला कसममा अमिर दोङ संग डेब्यु गरिन मिङमारले
काठमाडौं पछिल्लो समय तामाङ गित संगीतका पारखी श्रोता दर्शक माझ तामाङ प्रेम गितहरुले छुट्टै स्थान लिइरहेका छन् । यस क्षेत्रमा लागिरहेका कलाकारहरुले नयाँ नयाँ गित अनि भिडियो बजारमा ल्याइरहेको सन्दर्भमा बिल्कुलै नयाँ प्रेम गित "मायाला कसम" एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । विशाल काल्तानको शब्द, संगित अनि स्वरमा सज...
मौलिक खान्दोके सेलो संगै म्युजिक भिडियोद्वारा पर्यटन प्रवर्द्धन गर्दै आस्मान लोप्चन
काठमाडौं सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली "आगो त बाल्ने सलाईको" भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ...
प्रीतम र रोस्नाको खान्दोके सेलो “बैलासी थेबा” हेर्न क्लिक गर्नुहोस्
https://youtu.be/G6vY8QFrziY...










