खेम मोक्तान र श्री लोप्चनको ल्होछार कोसेली “ल्हास्सो मैच्याङ” युट्युबमा

  जन्मभूमि संवाददाता

काठमाडौं
कुनै बेला म्युजिक भिडियो अभिनयमा एकछत्र छाउने लोकप्रिय कलाकार खेम मोक्तान गायनमा पनि छाउन थालेका छन् । पछिल्लो समय उनको स्वरमा सझिएको सेलो गितहरु छ्युर्पीको दाना, डम्फुको तालैमा र हाम्रो त आखेको भिडियो सहित सांगीतिक बजारमा ल्याईसकेका छन् ।

उनै गायक एवं मोडल मोक्तान र गायिका श्री लोप्चनले ल्होछार नजिकिँदै गर्दा कोसेली स्वरुप “ल्हास्सो मैच्याङ” लिएर आएको छ । विश्व दोङको शब्द, संगित अनि एरेन्जमा तयार भएको गित दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भनें सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो तर्फ अजय स्याङ्तानको निर्देशन र सम्पादनमा बिक्रम मोक्तानले छायांकन गरेका छन् । अभिनयमा लोकप्रिय नायिका मोडल सुश्मा मोक्तान र खेम स्वयम् को दमदार प्रस्तुति देख्न सकिन्छ । भिडियो श्री लोप्चन अफिसियल च्यानलबाट सार्वजनिक गरेका छन् ।

भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार