तामाङ मौलिक संस्कार सहितको खान्दोके सेलो तामाङ पाराले सार्वजनिक

काठमाडौं तामाङ समुदायको मौलिक संस्कार, संस्कृति र पहिचानलाई समेटिएको खान्दोके सेलो गीत ‘तामाङ पाराले’ सार्वजनिक भएको छ। खान्दोके सेलोका लोकप्रिय गायक आस्मान लोप्चनको शब्द, लय तथा स्वरमा तयार भएको गीतमा गायिका रोस्ना लुङ्बाले स्वरमा साथ दिएकी छन्। गीतको एरेञ्ज र मिक्सिङ अर्पण थिङ तामाङले गरेका हुन् भने रेकर्डिङ अर्प...

रसुवाको सौन्दर्य झल्काउने ‘सोयाला सो’ म्युजिक भिडियो बजारमा

काठमाडौँ नवगायक अजय दोङको स्वरमा सजिएको नयाँ तामाङ म्युजिक भिडियो ‘द मेलोडी अफ हिमालाय – सोयाला सो’ हालै डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ। भिडियो रिया लामा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा वरिष्ठ कलाकार तथा शब्दकार सुसन लामाको शब्द र संगीत, फनिन्द्र राईको संगीत संयोजन (एरेन्जमेन्ट) तथा अर...

दशैंको अवसरमा दुबाई र दिल्लीमा आस्मानको सांगीतिक प्रस्तुति हुँदै

काठमाडौं तामाङ मौलिक भाका खान्दोके सेलोको संरक्षण एवम् प्रबर्द्धनका लागि दुबाईमा खान्दोके सेलो नाईट हुने भएको छ। तिप्लिङ मिडिया हाउसको प्रस्तुति र सिन्धुपाल्चोक तामाङ समाज युएईको विशेष सहयोगमा खान्दोके सेलो नाईट ईन दुबाई यहि अक्टोबर १२ मा हुन लागेको हो। दुबाईको बरदुबाई स्थित क्लब Sk7 मा हुने खान्दोके सेलो नाईटमा गायक ...

हेटौंडामा हुने भनिएको “लाइभ सेलो साँझ-२०८१” स्थगित, अब कार्तिक ९ गते हुने

काठमाडौं यहि असोज १९ गते शनिबार हेटौंडाको पाल्पसा सदन हलमा गर्न गइरहेको "लाइभ सेलो साँझ-२०८१" स्थगित भएको छ। गत १० गतेको भीषण बाढीका कारण मकवानपुरमा समेत ठूलो धनजनको क्षति भै अतुलनीय असर पुगेको र सिंगो देशनै शोकमा डुवेका कारण साँस्कृतिक कार्यक्रम नगर्ने आयोजक ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लि. ले विज्ञप्ति मार्फत सार्...

आस्मान र बिनाको निगाले डाँडामा तामाङ सेलो सार्वजनिक

सिन्धुपाल्चोक तामाङ सेलो गित संगितको बजारमा दिनानुदिन जस्तो सेलो गित बजारमा आउने गर्छन्। त्यस मध्य केहि गित मात्र सुन्दा मनमा आनन्द आउने गर्दछ। त्यस्तै मनलाई आनन्द आउने र नाचौं नाचौं लाग्ने तामाङ सेलो गित निगाले डाँडामा Click Nepal युटुब बाट सार्वजानिक भएको छ। गायक आस्मान लोप्चन र गायिका बिना घले लोप्चनको स्वरमा रह...

बौद्ध नयाँ बस्ती! जेबा जेबा छामे तेन लादोला मोजमस्ती? भिडियो सार्वजनिक

काठमाडौं बौद्ध नयाँबस्ती क्षेत्रमा लुटपाट गर्दै राम्री राम्री तरुणीहरु संग मोजमस्ती गर्ने कथाबस्तुमा आधारित भएर सेलो गित बजारमा ल्याएको छ। हाँस्यकलाकार कुइसाङ रुम्बाको शब्द, गायक चोइस दोङ र गायिका सुमिना लोको स्वरमा सजिएको "बौद्ध नयाँबस्ती" गितको म्युजिक भिडियो डम्फु मिडियाबाट सार्वजनिक भएको छ। शुक्रबार जोरपाटी स्थ...

‘ल्हासाको दरबार’ सार्वजनिक

काठमाडौं देवराज स्याङ्तानको शब्द रहेको सेलो गित ‘ल्हासाको दरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गत शुक्रबार जोरपाटी स्थित म:म प्लाजामा पत्रकार सम्मेलन गरी सो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतको स्वर अशोक तामाङ र ल्हामु शेर्पाको रहेको छ । संगीत अशोक तामाङ र संगीत संयोजन जोगलाल लामाले गरेका हुन् । काठमाड...

३८ औ तामाङ एल्बम दिवस सम्पन्न, तामाङ गितका जन्मदाता मोक्तान सम्मानित

काठमाडौं नेपाल तामाङ कलाकार संघले ३८ औं तामाङ एल्बम दिवस एवं सम्मान कार्यक्रम मनाएको छ। चुच्चेपाटी स्थित नेपाल तामाङ घेदुङको सभाहलमा सम्पन्न कार्यक्रममा तामाङ सेलोका जन्मदाताका रुपमा परिचित गायक संगितकार चाद्रकुमार मोक्तानलाई दोसल्ला ओढाएर सम्मान पत्र द्वारा सम्मान गरिएको छ। साथै मिस तामाङ २०२४ का विजेता एवं संघका सदस...

लण्डन बसाईको उपहार स्वरुप गायक आस्मानले ल्याए जाउ हिड लन्डन खान्दोके

काठमाडौ गायक आस्मान लोप्चन र गायिका रोश्न लुङ्बाको स्वरमा सझिएको नयाँ खान्दोके सेलो "जाउ हिड लन्डन" को भिडियो सार्वजनिक भएको छ। गायक लोप्चनले गत २०२३ को जनवरीमा युके लन्डनको सांगीतिक कार्यक्रममा बिताएका पलहरुको सम्झना एवं त्यहाँ पाएको मायाको सम्मान स्वरुप यो गित ल्याएको बताउँछन्। उनले जन्मभूमि पोष्टलाई कुराकानीका ...

टिकटक वाली व्युटी रंगेहात पक्राउ परेपछि…(भिडियो सहित)

काठमाडौं जमाना टिकटक, फेसबुक, युट्युब कै छ। जसले यी सामाजिक सञ्जाललाई सदुपयोग गर्न सक्यो उसको वर्तमान निकै लोभ लाग्दो भैरहेका छन्। जसले यसको गलत दुरुपयोग गर्यो उसको जीवन नर्क पनि बनिरहेका छन्। हिजोआज टिकटक, फेसबुक नचलाउने निकै कमै छन् होला। यस्तैमा टिकटकबाट चर्चा कमाएकी एक सुन्दर व्युटीले कसरी युवाहरुलाई आफ्नो बसमा पा...