काठमाडौं लोकप्रिय मोडल द्वय हेरुका लामा र याङ्की दोङ अभिनित नयाँ सेलो गित "आङिला जामेसे ङाला सेम" बोलको गित भिडियो सहित सार्वजनिक भएको छ। मोडल लामा निर्देशनमा समेत अब्बल छन्। यश गितको भिडियो उनैले निर्देशम अनि कोरियोग्राफी गरेका हुन्। यो गित रिलिज अगावै टिकटकमा चर्चा बटुल्न सफल भएका थिए। यस गितको शब्द सांगे ब्लोन त...
#गितसंगित #सेलो
नयाँ वर्ष संगै आस्मान र रोस्नाको नयाँ सेलो कोशेलि खाल्दा निबारि
काठमाण्डौं २०८० सालको नयाँ वर्षको नयाँ सेलो कोसेली गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा सझिएको "खाल्दा निबारी" भिडियो सहित सार्वजनिक भएको छ। बैशाख १ गतेका दिन Opera Digital युट्युब च्यानलबाट सो गित सार्वजानिक भएको छ। नयाँ बर्षको दिन सार्वजानिक भएको तामाङ सेलो गितको भिडियो मकवानपुर जिल्लाको विभिन्न स्थान...
मौलिक खान्दोकेका अब्बल गायक जेबि जिम्बाको “जोबन नदेउ अर्कोलाई” उत्कृष्ट भिडियो सहित युट्युबमा
काठमाडौं सिन्धुपाल्चोक भेगमा प्रचलित मौलिक खान्दोके सेलो अहिले हरेक क्षेत्रमा उत्कृष्ट सांगीतिक परिकार बनिसकेको छ । हरेक भेगका तामाङहरुको मात्रै रोजाइ नभै अरु समुदायले समेत यस मौलिक धुनलाई दिनानुदिन मन पराउँदै गएको कुरा टिकटक देखि स्टेजमा झुमिएको प्रमाणले देखाउँछ । खान्दोके मौलिक भाकालाई जगेर्ना गर्न कम्मर कसेर लागिरह...
लोकप्रिय गायक तितुङ र गायिका अस्मिताको सेलो सम्दिला माङ्रे सार्वजनिक
काठमाडौं सेलो जगतमा पछिल्लो समय एकपछि अर्को सुमधुर अनि लोकप्रिय गितहरु ल्याईरहेका गायक प्रकाश तामाङ तितुङको बिल्कुलै नयाँ सेलो कोसेली सम्दिला माङ्रे भिडियो सहित सार्वजनिक भएको छ । यस गितमा तितुङलाई अस्मिता रुम्बाले साथ दिएकी छन् । दर्जनौं उत्कृष्ट गितका गायक तितुङकै शब्द, संगित रहेको गितको एरेन्ज चांद सिंले गरे...
सरिताको शब्दमा विशाल काल्तानको नाचौँ ढल्केर सार्वजनिक
काठमाडौं सरिता वाइबाको शब्द, चर्चित सेलो गायक विशाल काल्तानको संगीत अनि स्वरमा सझिएको "नाचौँ ढल्केर" सार्वजनिक भएको छ । सेलो पप धुनमा रहेको यस गित काल्तानको आफ्नै अफिसियल युट्युबबाट हेर्न अनि सुन्न सकिन्छ । चाँदसिँको एरेन्ज, दिपेश प्रधानले मिक्सिङ गरेको गित भिडियो तर्फ जिग्मे मिडियाका सुर्य लामाले छायांकन, सम्पादन ...
योगेश लामाको ल्होछार गित “हाम्रो त पुर्खले” भिडियो सहित युट्युबमा
काठमाडौं लोकप्रिय गायक योगेश लामा र वरिष्ठ गायिका इन्दिरा गोलेको विल्कुलै नयाँ ल्होछार गित "हाम्रो त पुर्खले" भिडियो सहित युट्युबमा आएको छ । गायक लामाले तामाङ, गुरुङ, शेर्पाले मनाउँदै आएको ल्होछारलाई मध्यनजर गर्दै गितको भिडियो श्रोता, दर्शक माझ लिएर आएको बताउनुहुन्छ । यस गितको शब्द गायक योगेश र भुमनसिं लामा , संगि...
बुबाको सपना पूरा गर्न कलाकारिता क्षेत्रमा आएँ – मोडल मिना लामा
काठमाडौं सांगीतिक आकाशमा एउटा मिठो कोसेली सहित रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । "तिम्रो साथ, मेरो हात" बोलको गितमा नव मोडल मिना लामा र नायक सागर घिसिङ रोमान्टिक मुडमा देखिएका छन् । यस गितमा गायक कविन्द्र तामाङको शब्द, संगीत र स्वर रहेको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । शुक्रबार मम प्ला...
फापारे सेलो गीत ‘सैलुङ जात्थर’ भिडियो सहित सार्वजनिक
काठमाडौं ताम्बा एवं फापारे गायक सुनिल मोक्तानको नयाँ फापारे सेलो गीत ‘सैलुङ जात्थर’ सार्वजनिक भएको छ । सोमबार संविधान दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द स्वर सुनिल मोक्तान (बुद्विमान)‚ स्वर गायिका इन्दिरा गोलेको रहेका छन् । गोने पूर्णे (जनै पूर्णिमा)को अवसरमा सैलुङ मेलामा छायाङ्कन गरिए...
अभियन्ता केशरी थिङ तामाङको नयाँ कोसेली “सिन्धु त पाल्चोक लेकैमा” विमोचन
काठमाडौं विगत वर्षौं देखि सामाजिक कार्यहरुमा निरन्तर लाग्दै आएका सामाजिक अभियन्ता केशरी थिङको तेस्रो गीति कोसेली "सिन्धु त पाल्चोक लेकैमा" आज विमोचन भएको छ । नेपाली काँग्रेसका सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाको प्रमुख आतिथ्यता, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा र बलेफी गा...
टिकटकले समाजमा पार्ने असरको बारेमा टिकटक हेरेर गित यस्तो बन्यो ( भिडियो )
काठमाडौं नव गायक सन्तोष गोले र चर्चित गायिका जितु लोप्चनको टिकटक हेरेर गितको भिडियो सार्वजनिक भएको छ । शुक्रबार बौद्ध स्थित सेकुवा जक्सनमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङको प्रमुख आतिथ्यता रहेको थियो । वर्तमान समयमा समाजमा भाइरल एप्सको रुपमा लिइएको टिकटक हेरेर बोलको गितम...