बिशालको “थे एला बोली” मा रोमान्टिक मुडमा अरुण र निरान्जली

काठमाडौं "थे एला बोलि" तामाङ प्रेम गित सार्वजनिक भएको छ । तामाङ कलाकारिता जगतका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानको सभापतित्वमा यस गितको अफिसियल भिडियो सार्वजनिक गरेका हुन् । सो कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा प्रमुख आतिथि र क्षेत्र नं. २ क्षेत्रीय सभापति आइतामान तामाङ बिश...

वियोगान्त दोहोरी गित ‘ बोलाइदेउ मलामी’ सार्बजनिक( भिडियो)सहित

काठमाडौं, दिपक कार्की लोकप्रिय मोडल आर्यन कार्की अभिनित म्युजिक भिडियो गरु एक पछि अर्को गर्दै बजार मा आइरहेको छ।त्यसै क्रममा मोडल कार्की अभिनित अर्को वियोगान्त मर्मस्पर्शी लोकदोहोरी गित "बीस किन्ने पैसा देउ"सार्बजनिक भएको छ। आर्यन कार्कीको उक्त म्युजिक भिडियोमा मोडल अनु पराजुली सङ्ग प्रेममा हुँदा घुम्न जादा मोटरसाइकल...

लोकप्रिय गायक सन्तोष वाइबाको ल्होछार गितको भिडियोमा चर्चित नायक अमिर र नायिका चाँदनी

काठमाडौं आउदै गरेको ल्होछारको अवसर पारेर गायक सन्तोष लामा वाईबाले ऐतिहाँसिक ल्होछार गीत बजारमा ल्याएको छ । १२ वटै ल्हो समेटि तयार पारिएको गीतको शब्द बुद्ध वीर लामाले लेखेका हुन भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो । गायक सन्तोष लामा वाईबाको स्वर रहेको उक्त गीतको भिडियोमा ...

सागरले मनितालाई लगाए मोहनी(भिडियो सहित)-

काठमाडौं, दिपक कार्की मोडल मनिता क्षेत्रि अभिनित लोक तथा दोहोरी गित “सान्नानी ले लाइहाल्यो मोहनी ” बोलको गीत सार्वजनिक भएको छ। उक्त गीतमा "ओए गनगन"गितका लोकप्रिय गायिका प्रतिमा आर्यल र गायक बिनोद नेपालको सुमधुर स्वर सुन्न सकिन्छ। महेश नेपालको शब्द/ संगीत रहेको गीतको एरेन्ज भने एरेन्जर बिष्णु तामाङले गरेका हुन् । ...