लोकप्रिय गायक सन्तोष वाइबाको ल्होछार गितको भिडियोमा चर्चित नायक अमिर र नायिका चाँदनी

  जन्मभूमि संवाददाता

काठमाडौं
आउदै गरेको ल्होछारको अवसर पारेर गायक सन्तोष लामा वाईबाले ऐतिहाँसिक ल्होछार गीत बजारमा ल्याएको छ । १२ वटै ल्हो समेटि तयार पारिएको गीतको शब्द बुद्ध वीर लामाले लेखेका हुन भने संगित तथा संगित संयोजन भने बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो ।

गायक सन्तोष लामा वाईबाको स्वर रहेको उक्त गीतको भिडियोमा अमिर दोङ , चाँदनि मोक्तान, कुइसाङ रुम्बा, पदम दोङ, मोनिका लामा , अनिता नेगि , गोपाल तामाङ , कोपिला तामाङ , सुनिता तामाङ र अजय तामाङको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई अमिर दोङलेनै निर्देशन सम्पादन गरेका हुन । रोशन फ्युबाले छायांकन गरेको यस गीतलाई स्वाधिन्ता लामा वाईबाले निर्माण गरेका छन ।

ल्होछारकै विषयको बारेमा चर्चा परिचर्चा गरि तयार पारिएको ऐतिहाँसिक ल्होछार गीतले बिस्तारै बजार लिदै गर्दा प्रशंसा गर्नेहरुको जमात भेटिएको छ। गायक सन्तोष लामा वाईबाका उत्कृष्ट गितहरु युटुबमा भेट्टाउन सकिन्छ ।

लामो समय देखि विदेशमा रहेर आफ्नो कर्म संगै सांगीतिक जीवन अगाढि बढाइरहेका संघर्षरत गायक यति बेला नेपालमै रहेर सांगितिक जिवनलाई अझै तिब्र रुपमा अगाढि दौडाइरहेका छन ।

भर्खरै मात्र सार्वजनिक भयको ऐतिहाँसिक ल्होछार गीत Click Nepal क्लिक नेपाल युटुबमा भेट्टाउन सकिन्छ|

भिडियो यस्तो छ हेर्नुहोस पूरा भिडियो

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार