के परदेशी संग डोली चड्ने सपना पूरा होलान् गायिका अन्जु लामाको ? (भिडियो हेर्नुहोस्)

  जन्मभूमि संवाददाता

काठमाडौं
सुमधुर स्वरकी धनी गायिका अन्जु लामा (थोकर) को बिल्कुलै नयाँ गित “मेरो रुप” भिडियो सहित सार्वजनिक भएको छ । गायिका लामाको जन्मदिनको अवसर पारेर उपहार स्वरुप यस गितलाई श्रोता दर्शकका लागी पस्केका हुन् ।

सेलो जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो अन्जु लामा । लामाको थुप्रै चर्चामा छाउन सफल गितहरु युट्युबमा छन् । यी मध्ये आङीकि छोरी, सुनसुन साथी, मायाको दौतारी, पल्लो त गाउँको, जात्तर च्याला बेनिला, गाउँ कि मैच्याङ आदि सबै माझ रुचाएका गितहरुमा पर्छन् ।

हस्त तामाङको शब्द संगितमा तयार भएको गितको एरेन्ज पवन वाङ लामाले गरेका छन् । यस गितलाई दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियो बौद्धमा रेकर्ड गरिएको हो । गितको भिडियोमा गायिका स्वयम् को उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार