“आप्पाको डर” मा मियु र सम्झना (भिडियो सहित)

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुली , मरिन ५, खन्जनीका सन्तोष गोलेको आप्पाको डर सार्वजनिक भएको छ । यस अघिको तामाङ प्रेम गित “मन्जुरी” मार्फत सांगीतिक यात्रा सुरु गरेका गोलेको यो भिडियो सहित दोस्रो कोसेली हो ।

यस गितको भिडियोमा मियु तामाङ र सम्झना थिङले आशा लाग्दो मोडलिङ यात्रा तय गरेकी छिन । स्कृनमा उनिहरुलाई साजन मोक्तानले साथ दिएका छन् । युद्ध लामाको निर्देशनमा बनेको भिडियोलाई सबिन भट्टराईले खिचेका हुन् भने सुमन तामाङको कलरिङ र सन्तोष लामाको सम्पादन रहेको छ ।

यस गितमा कुमार स्याङ्बाको शब्द, अनिस योन्जनको संगित अनि कृष्ण लामिछानेले मिक्सिङ रहेको छ । गायक गोलेले अब छिटै नै बजारमा प्रेम गित रानी, सेलो गित डार्लिङ लिएर आउने बताउनुहुन्छ ।

आप्पाको डर भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार