सागरले मनितालाई लगाए मोहनी(भिडियो सहित)-

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
मोडल मनिता क्षेत्रि अभिनित लोक तथा दोहोरी गित “सान्नानी ले लाइहाल्यो मोहनी ” बोलको गीत सार्वजनिक भएको छ।
उक्त गीतमा “ओए गनगन”गितका लोकप्रिय गायिका प्रतिमा आर्यल र गायक बिनोद नेपालको सुमधुर स्वर सुन्न सकिन्छ।
महेश नेपालको शब्द/ संगीत रहेको गीतको एरेन्ज भने एरेन्जर बिष्णु तामाङले गरेका हुन् ।

उक्त गितमा लोकप्रिय मोडल मनिता क्षेत्रीसंगै भुवन चौलागाईं, डेजि श्रेष्ठ र सागर श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीत दुई मायालु जोडीहरु एक अर्का मन परेको र आफुलाइ नदेखी नभेटि बस्न नसक्ने कतिपनि छुट्टीएर बस्न नसक्ने भएकाले मोहनी नै लगायौ कि भन्ने भाव बोकेको छ ।

मेरो तिमी मात्र हो तिम्रो अरु कोहि छ की भनेर सोध्न खोजेको पनि गितले बताउछ।उक्त म्युजिक भिडियो लाई मुकेश हुमागाइ ले छायांकन सुजन श्रेष्ठले कोरियोग्राफि गरेका हुन।

गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन भने गीत मिलन फिल्मस प्रोडक्सन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार