योगेश लामाको ल्होछार गित “हाम्रो त पुर्खले” भिडियो सहित युट्युबमा

  जन्मभूमि संवाददाता

काठमाडौं
लोकप्रिय गायक योगेश लामा र वरिष्ठ गायिका इन्दिरा गोलेको विल्कुलै नयाँ ल्होछार गित “हाम्रो त पुर्खले” भिडियो सहित युट्युबमा आएको छ । गायक लामाले तामाङ, गुरुङ, शेर्पाले मनाउँदै आएको ल्होछारलाई मध्यनजर गर्दै गितको भिडियो श्रोता, दर्शक माझ लिएर आएको बताउनुहुन्छ ।

यस गितको शब्द गायक योगेश र भुमनसिं लामा , संगित पनि लामा स्वयम र सिमा तामाङको रहेको छ भनें एरेन्ज लामाले नै गरेका छन् । गितको मिक्सिङ डिका गुरुङले गरेका छन् । त्यस्तै बुद्ध लामाको निर्देशनमा बज्र न्यासुरले भिडियोको छायांकन तथा कलरिङ गरेका हुन् भनें सम्पादन त्रीलोक लामाले गरेका छन् । भिडियोमा चर्चित नायक अमिर दोङ र नायिका सुस्मा मोक्तानको अभिनय देख्न सकिन्छ ।

भिडियो योगेश लामा आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ । भिडियो ;  

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार