सरिताको शब्दमा विशाल काल्तानको नाचौँ ढल्केर सार्वजनिक

  प्रीतम कुमार तामाङ

काठमाडौं
सरिता वाइबाको शब्द, चर्चित सेलो गायक विशाल काल्तानको संगीत अनि स्वरमा सझिएको “नाचौँ ढल्केर” सार्वजनिक भएको छ । सेलो पप धुनमा रहेको यस गित काल्तानको आफ्नै अफिसियल युट्युबबाट हेर्न अनि सुन्न सकिन्छ ।

चाँदसिँको एरेन्ज, दिपेश प्रधानले मिक्सिङ गरेको गित भिडियो तर्फ जिग्मे मिडियाका सुर्य लामाले छायांकन, सम्पादन र कलरिङ गरेका हुन् ।

सेलो संगितको दुनियाँमा बिशालले आफ्नो छवि विशाल बनाईसकेका छन् । सेलो पाराखीहरु माझ “कदे जेबा जामे” अत्यन्तै रुचाएको गितमा पर्छन् । त्यस्तै, उनिद्वारा स्वारबद्दा कानैमा सुन दिउँला, डम्फुमी जोला पिङ चरा, नक्कली सक्कली कान्छीला सेम जस्ता दर्जनौं गितहरु उत्कृष्ट छन् ।

नाचौँ ढल्केर हेर्न क्लिक गर्नुहोस्   

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार