स्क्वासकि स्वर्ण बिजेता विपना ब्लोन एनएनआइपिए स्पोर्ट्स अवार्डको एक उत्कृष्ट खेलाडी

  प्रीतम कुमार तामाङ

काठमाडौं
शनिबार सम्पन्न एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडीहरु पुरस्कृत भएका छन् । वर्षको २६ उत्कृष्ट खेलाडी मध्य स्क्वासकि स्वर्ण बिजेता विपना ब्लोन पनि पर्न सफल भएकी छन् । ब्लोन गत वर्ष स्वदेशमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण बिजेता र स्क्वासकी राष्ट्रिय खेलाडी समेत हुन् ।

अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ ।

मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्ड कार्यक्रममा सबै खेलाडीले एनआइपिए र सम्बन्धित संघले संयुक्त रुपमा १० हजार रुपैयाँ प्राप्त गरे ।

मध्यपुर थिमी नगरपालिका सहआयोजक रहेको अवार्डमा केल्मी नेपाल, प्लाजा होटल ग्रुप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गजराज जोशी ट्रष्ट, ग्लोबल आइएमइ बैंक, श्रीनाथ कलेक्सन, राइका टुर्स एन्ड ट्राफल्स, स्काई फिट, आदर्शक समाज विकास केन्द्रको साथ रहेको एनआइपिएले जनाएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार