फेरि संसद विघटन, कार्तिक २६ र मंसिर ३ गते चुनाव हुने

काठमाडौं मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्टपतिसमक्ष सिफारिस गरेको छ । राष्टपतिले धारा ७६ को ५ अनुसार सकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको ठहर गरेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी...