ईन्डियन आईडल प्रशान्त तामाङलाई मातृशोक

  जन्मभूमि संवाददाता

काठमाडौं
ईन्डियन आईडल २००७ का बिजेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । पहिले नै दुर्घट्नामा परि बुवा गुमाएका तामाङलाई आमाले ११ कक्षा पढ्दै गर्दा कलकता पुलिसमा भर्ती गरएकी थिईन ।

२००७ सालमा इंडियन आइडल हुँदा उनकी आमाले नेपाली पाल्पाली ढाका टोपी प्रशान्तको शिरमा लगाईदिएर नेपालीको शान उच्च पारेकी थिईन । आज उहीँ आमा को असामयिक निधनले तामाङ शोकमा डुबेका छन् ।

मृतक आत्मा प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रशान्त तामाङ परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार