जुगलमा मंसिर ७ देखि विद्यालय सञ्चालन हुने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोकको जुगल गाउँ पालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरु यहि मंसिर ७ गते आइतबारदेखि सञ्चालन गरिने भएको छ । कोभिड १९ को महामारी फैलिने भन्दै गएको चैत ११ देखि भएको लकडाउन पश्चात् हाल सम्म पुर्ण रुपमा बन्द रहेको विद्यालयहरु खोल्न स्वास्थ मापदण्डलाई पालना गर्दै सुरक्षित रुपमा सञ्चालन गर्न पत्र मार्फत जानकारी गराएका छन् ।

गाउँ पालिका द्वारा जारी उक्त पत्रमा नेपाल सरकारबाट जारी विद्यालय सञ्चालन कार्यढाँचा २०७७ को विद्यालय सञ्चालन गर्नु पुर्व गर्नुपर्ने तयारीको दफा ३.१ को उपदफा क देखि ज्ञ सम्म, उपदफा ३.२ को स्वास्थ्य मापदण्ड तथा उपदफा ३.३ को सबै मापदण्ड पालना गर्ने गरि दफा ३.४ मा उल्लेखित उपयुक्त विकल्पलाई प्रयोग गर्ने तथा वडा शिक्षा समितिको समन्वयमा विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय खोल्न आदेश जारी गरेका छन ।

पत्रको ढाँचा र उल्लेखित विषयहरु; गाउँ पालिकाद्वारा जारी आदेशपत्र

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार