जुगलमा मंसिर ७ देखि विद्यालय सञ्चालन हुने

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोकको जुगल गाउँ पालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरु यहि मंसिर ७ गते आइतबारदेखि सञ्चालन गरिने भएको छ । कोभिड १९ को महामारी फैलिने भन्दै गएको चैत ११ देखि भएको लकडाउन पश्चात् हाल सम्म पुर्ण रुपमा बन्द रहेको विद्यालयहरु खोल्न स्वास्थ मापदण्डलाई पालना गर्दै सुरक्षित रुपमा सञ्चालन गर्...