तिहारको लागि यो वर्ष सयपत्री फुल भारतबाट आयात नहुने

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाकासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ । यस वर्ष कोरोनाका कारण फूलको कारोवार र माग शून्य रहेकोले भारत बाट यो बर्ष तिहारमा फुलको आयात नहुने भएको छ।

गएको वर्षहरुमा करोडौंको सयपत्री फुल आयात हुने गर्दथ्यो । यसरी भारतको फुल आयात नहुने भएपछि स्वदेशी मुद्रा बाहिरा नजाने देखिन्छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार