कालिज पालनमा व्यवसायिकता (भिडियो सहित)

  जन्मभूमि संवाददाता

के तपाईं कालिज पाल्न चहानुहुन्छ ? यदि चहानु हुन्छ भनें फार्म मै गएर प्रत्यक्ष हेरेर, बुझेर गर्नुस् । तपाईलाई यसरी मज्जाले फर्म भिजिट गराएर सल्लाह सुझाव दिनेगर्छन् ।

दर्शकबिन हामीले यहाँहरुलाई यो भन्दा अगाडी नै नेपालमा आकर्षक नयाँ कृषि व्यवसायको रुपमा अघि बढेको कालिज पालनको बारेमा सम्पुर्ण जानकारी दिसकेका छौँ । यस भिडियोमा भनें हामी यहाँहरुलाई
कालिजको चल्ला कोराल्ने मेसिनको बारेमा पनि जानकारी दिनेछौं । जुन नासिका वाईल्ड क्याटलले गरिरहेको कालिज फार्ममा जडान गरिरहेको छ । यसले कसरी काम गर्छ त ? सुन्नुहोस् उहाँहरुको कुरा ।

यो भन्दा अगाडी नै हामिले यस च्यानलमा नेपालमा नयाँ भित्रीएको कालिज व्यवसायबाट थोरै लगानीमा कसरी करोडौंको आम्दानी गर्न सकिन्छ ? र नेपालमा कालिज पालनको संभावना, चुनौतीहरुको बारेमा भिडियो देखाई सकेका थियौं । जुन भिडियो लाखौंले हेर्नु भै धेरैले कालिज पालन तर्फ आकर्षित भएको भन्दै धेरै फोन कलहरु हामिलाई पनि आयो । त्यसपछी उहाँहरु कतिपय कालिज फर्म मै गएर सल्लह सुझाव लिएर धेरैले सुरु पनि गरेको जानकारी नासिका वाईल्ड क्याटल प्रा.लि. का सन्चालक नवराज तिमल्सिनाले हामिलाई जानकारी दिनुभयो ।

तपाईहरु अझै यस्तै यस्तै भिडियोहरु हेर्न चहानुहुन्छ भने हामीलाई कमेन्ट मार्फत लेखिपठाउनुहोला । यहाँहरुको सल्लाह सुझावले अझै भावी दिनहरुमा हामिलाई हौसला मिल्ने छ । धन्यवाद । जय जन्मभूमि

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार