जुगल ७ याङ्लाकोट बृहत् ल्होछार कार्यक्रमको तयारी पूरा, २२ गते सबैलाई निमन्त्रणा

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ७ को आयोजनामा याङ्लाकोट बृहत् ल्होछार कार्यक्रम हुने भएको छ। यहि माघ २२ गते सोमबारका दिन हुने कार्यक्रम सम्पुर्ण तयारी पूरा भएको वडा अध्यक्ष रबि लामा (समीर) ले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो। कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता, बागमत...

याङ्लाकोट सोनाम ल्होछारको मञ्चमा तामाङ संस्कृति संगै बिकासका कुरा

सिन्धुपाल्चोक जिल्लाको उत्तरी गाउँपालिका जुगलको वडा नं. ७ को घना तामाङ वस्ती हो याङ्लाकोट । यस ठाउँ तामाङ सभ्यता, संस्कृति बोकेको ऐतिहासिक थलोको रुपमा पनि परिचित छन् । बुधबार सम्पन्न यस वर्षको तामाङहरुको महान पर्व सोनाम ल्होछारको अवसरमा लामा बोन्बोहरुको झाँकी सहित गाउँ नै मनोरञ्जनमा रमाए । याङ्लाकोट टोल सुधार समाजद...

दशैं नमान्ने जुगलको हगाममा ५ दिन ल्होछार पर्व मनाउने

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ६ स्थित हगाम गाउँमा दशै मान्दैनन् । त्यहाँ वर्षेनी दशैंको साटो तामाङहरुको मुख्य राष्ट्रिय पर्व ल्होछार मान्दै आएको छ । यस्तैमा यो साल पनि हगाम टोल विकास संस्थाको आयोजनामा ५ दिने विभिन्न कार्यक्रम गर्दै मनाउने भएको छ । माघ ५ देखि ९ गते सम्मको कार्यक्रमको सुची तयार गरेर भव्य रुपम...

जुगल ४ प्युरगाङ (घुङा) मा यहि माघ २९ गते सोनाम ल्होछार सांस्कृतिक तथा प्रवचन हुने

सिन्धुपाल्चोक, जुगल जुगलको वडा नं. ४ स्थित प्युरगाङ (घुङा) मा यहि माघ २९ गते धार्मिक प्रवचन तथा सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । "एक घर एक डम्फु, प्रत्येक घरघरमा लुङ्दर दार्ज्यु" भन्ने नाराका साथ त्रीरत्न युवा समाजले सो कार्यक्रम आयोजना गर्न लागेका हुन् । २८ गते धार्मिक पुजा कार्यक्रम र २९ गते कार्य...

जुगलको गोल्चे बगरमा युवाहरुको सक्रियतामा हुने ल्होछार मात्र ४ दिन बाँकी

सिन्धुपाल्चोक गोल्चे भुमे युवा परिवार र स्थानीय युवाहरुको सकृयतामा आयोजना हुन गैरहेको २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम ४ दिन मात्र बाँकी रहेको छ । जुगल २ गोल्चे बगरमा हुने उक्त कार्यक्रम यहि माघ २३ गते हुनेछन् । “ह्याङ्ला भाषा ह्याङ्ला ग्योई, ज्याबा डान्बा छेह्रेङ्गै” भन्ने नाराका साथ सम्...