बिशालको “थे एला बोली” मा रोमान्टिक मुडमा अरुण र निरान्जली

  प्रीतम कुमार तामाङ

काठमाडौं
“थे एला बोलि” तामाङ प्रेम गित सार्वजनिक भएको छ । तामाङ कलाकारिता जगतका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानको सभापतित्वमा यस गितको अफिसियल भिडियो सार्वजनिक गरेका हुन् ।

सो कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति बिकाश लामा प्रमुख आतिथि र क्षेत्र नं. २ क्षेत्रीय सभापति आइतामान तामाङ बिशेष आतिथिको रुपमा तथा अन्य युवा नेताहरु, व्यवसायीहरु र कलाकारहरु अतिथिको रुपमा उपस्थित थिए ।

युवा नेता, युवा व्यवसायी एवं मोडल अरुण लामा र लोकप्रिय मोडल निरान्जली लामाको अनस्कृन रोमान्सलाई भिडियोमा कैद गरिएको छ । तामाङ प्रेम गितमा मोडल लामा द्वयको यो तेस्रो सहकार्यमा बनेको भिडियो हो ।

यस गितको शब्द, संगित अनि स्वर समेत काल्तान कै रहेको छ । स्वरमा साथ लोकप्रिय गायिका जितु लोप्चनले दिएका छन् । कृष्ण ब्लोनको निर्देशनमा जिग्मे मिडियाका संचालक सुर्य लामाले छायांकन, सम्पादन र कलरिङ समेत गरेका छन् । भिडियोलाई जिग्मे मिडिया युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार